गोरखा । सत्तारुढ दल नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं संगठन विभागका सदस्य हरीराज अधिकारीले पार्टी एकता नै रुपान्तरणको औजार भएको बताएका छन् । विगत दुई हप्ता देखि नेकपाको स्थायी कमिटि बैठक बसिररहेको छ तर पार्टी भित्र रहेका दुई जना अध्यक्षहरुले आफ्नो अडान छाडेका छैनन् । गोरखा निर्वाचन क्षेत्र नं. १ का निर्वाचित साँसद समेत रहेका अधिकारीले एकताको केन्द्रबाट नै संघर्षको केन्द्र पहिचान गरी समस्याको समाधान खोज्ने पर्ने भन्दै सामाजिक सञ्जालमा आफ्नो धारणा राखेका हुन । हरेक विषयलाई शुक्ष्म रुपमा विश्लेषण गरी सटिक निर्णय लिन सक्ने क्षमताका धनी अधिकारी पार्टी एकताको पक्षमा प्रधानमन्त्री सहित पार्टीका दुई अध्यक्षहरुलाई सुध्रन निरन्तर खबरदारी गर्दै आएका छन् । गोरखा, २६ असार । सत्तारुढ दल नेपाल कम्यूनिष्ट पार्टी ९नेकपा० का केन्द्रीय सदस्य एवं संगठन विभागका सदस्य हरीराज अधिकारीले पार्टी एकता नै रुपान्तरणको औजार भएको बताएका छन् । विगत दुई हप्ता देखि नेकपाको स्थायी कमिटि बैठक बसिररहेको छ तर पार्टी भित्र रहेका दुई जना अध्यक्षहरुले आफ्नो अडान छाडेका छैनन् । गोरखा निर्वाचन क्षेत्र नं। १ का निर्वाचित साँसद समेत रहेका अधिकारीले एकताको केन्द्रबाट नै संघर्षको केन्द्र पहिचान गरी समस्याको समाधान खोज्ने पर्ने भन्दै सामाजिक सञ्जालमा आफ्नो धारणा राखेका हुन । हरेक विषयलाई शुक्ष्म रुपमा विश्लेषण गरी सटिक निर्णय लिन सक्ने क्षमताका धनी अधिकारी पार्टी एकताको पक्षमा प्रधानमन्त्री सहित पार्टीका दुई अध्यक्षहरुलाई सुध्रन निरन्तर खबरदारी गर्दै आएका छन् ।








