• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

जुम्लामा मतदाता नामावली अद्यावधिक सम्बन्धी अन्तरक्रिया

  •   आइतबार, फागुन १५, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    जुम्ला ।  जुम्लामा मतदाता नामावली अद्यावधिक  सम्बन्धी सम्बन्धी अन्तरक्रिया भएको छ ।  जिल्ला निर्वाचन कार्यालय जुम्लाले जिल्लास्थित राजनीतिक दल, स्थानीय तहका जनप्रतिनिधि र सरोकारवाला निकायबीच मतदाता नामावली अद्यावधिक अन्तरक्रिया गरेको हो ।

    निर्वाचन आयोग नेपालले जारी गरेको संशोधित सूचनाका आधारमा हराएका मतदाता  परिचयपत्र कार्ड फागुन २० गते भित्र लिने व्यवस्थाका बारेमा समेत जानकारी गराइएको छ । सम्बन्धित  व्यक्तिले  निवेदन र वडाको सिफारिससहित इमेल, फ्याक्स र अन्य माध्यमबाट पनि निर्वाचन कार्यालयमा पठाउन सक्ने व्यवस्था गरिएको छ ।

    कार्यालय प्रमुख महेश शर्माले जुम्लामा जम्मा ६८ हजार ७ जना मतदाता नामावली रहेको बताए । उनका अनुसार चन्दननाथ नगरपालिका ११ हजार नौ सय २८, कनकासुन्दरी गाउँपालिका नौ हजार ७८, गुठिचौर गाउँपालिका ६ हजार पाँच सय ३९, तातोपानी गाउँपालिका नौ हजार चार सय तीन, तिला गाउँपालिकामा सात हजार नौ सय ३९, पातारासी गाउँपालिका आठ हजार छ सय ७६, सिञ्जा गाउँपालिका आठ हजार एक सय ३७ र हिमा गाउँपालिका ६ हजार तीन सय जनाको नामावली रहेको छ । एक पालिकामा एक हजार भन्दामाथि मतदाता रहेको खण्डमा अनुमानित मतदान केन्द्र १०२ हुने सक्ने बताइएको छ ।

    अन्तरक्रिया हराएको मतदाता परिचय पत्रको आवेदन दिने समय छोटो भएकाले संशोधन गर्ने समय छोटो भएकाले  मिति थप्न सरोकारवाला निकायले आग्रह गरेका छन् । स्थानीय राजनीतिक दलले हिमाली क्षेत्रका मानिस व्यापार व्यवसायमा बाहिर जानुपर्ने अवस्था भएकाले फागुन २० गते छोटो सूचना हुने सुझाव दिएका छन् ।

    नेकपा माओवादीका प्रदेश सदस्य पूर्णप्रसाद धिताल, नेपाली कांग्रेसका जिल्ला सचिव अर्जुनसिंह कठायत, नेकपा एमालेका जयबहादुर खत्री, नेकपा एकीकृत समाजवादीका भीम थापा, राप्रपाका कालीबहादुर महतले मिति बढाउन अनुरोध गरेका छन् ।

    त्यस्तै जिल्ला समन्वय समितिका प्रमुख लालबहादुर सार्कीले  जुम्लाका धेरै नागरिक भारतमा भएकाले नागरिकताले नै नागरिकले मतदान गर्न पाउने अधिकार हुनुपर्ने बताए । हिमा गाउँपालिका अध्यक्ष रजबहादुर शाहीले हराएका परिचयपत्रका लागि वडा कार्यालयबाट संकलन गर्ने अभियानमा समेत गाउँपालिका लागेको बताए ।

    प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले निर्वाचनमा अहिले प्रधान विषय दर्ता भइसकेका मतदाता अनुसारका नामावली अनुसारका व्यक्ति कसरी मतदान स्थलमा पुर्‍याउन सकिन्छ भन्ने तयारीका लागि सबै लाग्न अनुरोध गरे  । उनले  अन्तरक्रियामा कानुनलाई आधार मानेर काम गनुपर्ने र अर्को दुर्गमताको कारणले आउने समस्याको बारेमा आयोगलाई जिल्लाको जानकारी हुनुपर्नेमा जोड दिइन् ।

    मतदाता नामावली हस्तान्तरण

    जिल्ला निर्वाचन कार्यालय जुम्लाले स्थानीय सरकारलाई मतदाता नामावली हस्तान्तरण गरेको छ । जिल्ला निर्वाचन कार्यालय जुम्लाले एक कार्यक्रमका बिच स्थानीय सरकारलाई मतदाता नामावली उपलब्ध गराएको हो ।

    कार्यालयले मतदाता नामावली अद्यावधिक (दाबी विरोध त्रुटि सच्चाउने कार्यक्रममा जुम्लाका सबै सारोकारवाला निकायलाई जानकारी गराइएको छ  ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.