• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

भारतीय च्यानलबारे चितवनका डाक्टर तिवारीको आपत्तिजनक अभिव्यक्ति

  •   शनिबार, असार २७, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन  । भारतीय न्यूज च्यानलहरुको प्रसारण नेपालमा रोक लगाइएको विषयलाई लिएर चितवनका एक चिकित्सकले आपत्तिजनक अभिव्यक्ति दिएका छन् । भरतपुर अस्पतालको मेडिसिन विभागमा कार्यरत डा। ऋतुराज तिवारीले आपत्तिजनक अभिव्यक्ति दिएको भिडियो सार्वजनिक भएपछि प्रहरीले छानबिन थालेको हो । उनले भारतीय च्यानल बन्द भएको विरोधमा हिन्दी भाषामा एक आपत्तिजनक तथा अश्लिल भिडियो रेकर्ड गराएका थिए । उनको भिडियोमा ‘भारतले सीमा बन्द गरिदिए ‘ खान्छौ नेपाली रु तिमीहरुलाई चीनले ‘ दिन्छ की, जापानले दिन्छ रु’ भनेका छन् । सो भिडियो सामाजिक सञ्जालमा समेत सार्वजनिक भएको छ । देशको गरिमामाथि नै आँच आउने अभिव्यक्ति दिएकाले डा। तिवारीलाई चितवन प्रहरीले सोधपुछका लागि बोलाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुवास भट्टले डा। तिवारीमाथि सोधपुछ गरिने बताए । ‘उनको अभिव्यक्तिमाथि साइबर क्राइमको मुद्दा पनि चल्न सक्छ, अर्को राज्यविरुद्धको अपराध जस्तो पनि देखिन्छ,’ प्रहरी निरीक्षक भट्टले भने । विवादास्पद छविका डा। तिवारी गत असार १ गतेबाट दैनिक ज्यालादारीमा काम गर्न भरतपुर अस्पतालमा नियुक्त भएका थिए । उनीबारे थप छानबिनका लागि जिल्ला प्रशासन कार्यालयमा लेखेर पठाइने अस्पताल प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा। श्रीराम तिवारीले बताए । डा। तिवारीले भने, ‘मैले पनि उहाँको भिडियो हेरेँ, आपत्तिजनक कुरा बोल्नुभएको छ, एक नेपालीले बोल्न नहुने कुरा बोलेको देखिन्छ, अर्को कुरा चिकित्सक जस्तो व्यक्तिले बोल्ने स्तर त्यस्तो हुँदैन ।’ भरतपुर अस्पतालका अध्यक्ष डा। भोजराज अधिकारीले दैनिक ज्यालादारीमा काम गर्ने चिकित्सक भएकाले उनलाई हटाउन सकिने बताए । ‘कोभिडको उपचारका लागि सहज होस् भनेर ल्याएका हौं, तर उहाँको अभिव्यक्ति खेदजनक छ,’ अध्यक्ष डा। अधिकारीले भने । चितवन मेडिकल कलेजमा काम गर्दा समेत विवादित बनेका डा। तिवारीले एमडी गरिसके पनि मेडिकल अधिकृतको रुपमा कार्यरत छन् ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.