• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. बिचौलियाको मारमा किसान

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • १०. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

नारी दिवसको अवसरमा १०३ जनाद्वारा रक्तदान

  •   मङ्गलबार, फागुन २४, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवन उद्योग संघ महिला उद्यमी मञ्चद्वारा ११२औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा १०३ जनाले रक्तदान गरेका छन् । चितवन उद्योग संघ महिला उद्यमी मञ्चकी अध्यक्ष पार्वती सुवेदी कँुबरको सभापतित्वमा सम्पन्न कार्यक्रममा भरतपुर महानगरपालिका कार्यालयकी उपप्रमुख पार्वती शाह प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि शाहले ६७ औं पटक रक्तदान गर्नुभएका कार्यक्रमका विशिष्ट अतिथि चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेललाई ब्लड किट हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

    चितवन उद्योग संघ महिला उद्यमी मञ्चकी उपाध्यक्ष एवम् कार्यक्रम संयोजक सिर्जना सोतीले स्वागत मन्तव्य सहित कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नुभएको कार्यक्रममा, निवर्तमान अध्यक्ष राजु पौडेल, सशस्त्र प्रहरी बल नेपाल नं. १७ चितवनका सशस्त्र प्रहरी उपरीक्षक मनोज थापा, बरिष्ठ महिला उद्यमी एवम् समाजसेवी डा. शारदा कुँबर, कालीबहादुर गण, भरतपुर, व्यारेकका सेनानी विजय बहादुर दुरा, महिला उद्यमी मञ्चकी निवर्तमान अध्यक्ष सुधा सुवेदी पौडेल, फर्निचर तथा फर्निसिङ व्यवसायी संघका अध्यक्ष लिलबहादुर क्षेत्री, संघका उपाध्यक्षहरु मदन घिमिरे, गजेन्द्र अधिकारी, मदन चिरञ्जीवी पोखरेल, कार्यकारी निर्देशक गणेशप्रसाद सिलवाल, संघका कार्यसमिति सदस्यहरु, महिला उद्यमी मञ्चका पदाधिकारी एवम् सदस्यहरु, युवा उद्यमी मञ्चका अध्यक्ष सुरेन्द्र कार्की लगायतको सहभागिता रहेको थियो ।

    कार्यक्रमका प्रमुख अतिथि शाहले रक्तदान कार्यक्रमलाई सफल बनाउन सहयोग पु¥याउने फर्निचर तथा फर्निसिङ व्यवसायी संघ, संघका उपाध्यक्ष मदन चिरञ्जीवी पोखरेल, कार्यसमिति सदस्य एवम् युवा उद्यमी मञ्चका अध्यक्ष सुरेन्द्र कार्की, गैंडाकोट–२, नवलपुर निवासी ओमकाजी श्रेष्ठलाई प्रशंसा पत्रद्वारा सम्मान गर्नुभएको थियो ।

    १०३ जनाले रक्तदान गरेको कार्यक्रममा चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेल, भरतपुर महानगरपालिका वडा नं. १० का वडाअध्यक्ष अरुण पीडित भण्डारी, उद्योग वाणिज्य संघ–चितवनकी महिला उद्यमी समिति संयोजक रजनी मास्के, चितवन उद्योग संघ सदस्य चन्दना कोइरालाले ११२औं अन्तर्राष्ट्रिय नारी दिवसको शुभकामना व्यक्त गर्नुभएको थियो ।

    रक्तदान कार्यक्रमलाई चितवन उद्योग संघ महिला उद्यमी मञ्चकी अध्यक्ष पार्वती सुवेदी कँुबरले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।

    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार
    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      बिचौलियाको मारमा किसान

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.