• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • २. बिचौलियाको मारमा किसान

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ६. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

चौधरी उद्योगको स्वास्थ्य शिविर , २ हजार मजदुरको स्वास्थ्य परिक्षण गरिने

  •   शुक्रबार, फागुन २७, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    नवलपुर । चौधरी उद्योग ग्रामले २ हजार मजादुरको स्वास्थ्य परिक्षणका लागि शिविर संञ्चालन गरेको छ । नवलपुरको दुम्कौलीमा रहेको चौधरी ग्राममा कार्यरत मजदुरहरुका लागि स्वास्थ्य परिक्षण शिविर शुक्रवार एक कार्यक्रमको अयोजना गरि उद्घाटन गरेको छ । आफ्ना मजदुरहरुमा स्वास्थ्य अवस्था जानकारी लिने र उनीहरुको स्वास्थ्यमा ध्यान दिन शिविर आयोजना गरेको हो ।

    उद्योगका महाप्रबन्धक खड्ग पौडेलका अनुसार उद्योगका मजदुरहरु स्वस्थ्य रहे उद्योगको गुणस्तर पनि स्वास्थ्य रहने हुदा मजदुरहरुको स्वास्थ्य अवस्था परिक्षण आवस्यक रहेकै कारण शिविर संञ्चालन गरेको जानकारी दिए । स्वास्थ्य शिविर संगै उद्योगले गुणस्तर सम्बन्धि कार्यक्रम गर्ने उनले बताए । उद्योगले आफुहरुको स्वास्थ्य परिक्षणका लागि वरिष्ठ चिकित्सकको टोली ल्याएर स्वास्थ्य शिविर गरेको भन्दै मजदुर पनि हर्षित भएका थिए । विशेष गरि स्त्री तथा प्रजनन् स्वास्थ्य परिक्षण गरिएकोमा महिलाहरु खुशी भएका थिए ।

    रोजगारका कारण स्वास्थ्य परिक्षण गराउन समय नहुने भन्दै उद्योगले नै उद्योग परिसरमा स्वास्थ्य शिविर ल्याएको खुशी व्यक्त गरेका थिए । उद्योगले स्त्री तथा प्रजनन् सम्बन्धि मात्र नभएर आखाँ सम्बन्धि परिक्षण पनि गरेको थियो । उद्योगले आगामि दिनमा पनि यस्ता कार्यक्रम आयोजना गरे मजदुहरुलाई राहत हुने सोहि चौधरी उद्योगमा कार्यरत एक मजदुर बताउछन ।

    उद्योगका जनस्वास्थ्य अधिकृत सागर बस्ताकोटीका अनुसार उद्योगमा कार्यरत मजदुरहरुका लागि दुई चरण दिवा र रात्री सिफ्टलाई मिलाएर स्वास्थ्य परिक्षण गराएको बताए । उक्त शिविरमा भरतपुरमा रहेको पुरानो मेडिकल कलेजका सिनियर म्यानेजर दुर्गा न्यौपाने, वरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. बुद्धिकुमार श्रेष्ठ , गाइनकोलोजी विभाग प्रमुख डा. रसिक न्यौपाने, ओपीडि इन्चार्ज प्रविन उपाध्याय लगाएको सहभागिता रहेको उद्योगका रामचन्द्र धितालले जानकारी दिए ।

    पुरानो मेडिकल कलेज भरतपुरको प्राविधिक सहयोग रहेको थियो । चौधरी उद्योगमा २ हजार बढि कार्यरत छन । उद्योगले चाउचाउ,चकलेट,वियर लगायतका वस्तुहरु उत्पादन गर्दे आएको छ ।

    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार
    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    लोकप्रिय

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      बिचौलियाको मारमा किसान

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.