• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

जनकपुरधाममा सात दिवसीय श्री मिथिला महोत्सव हुने

  •   बुधबार, चैत ०२, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    जनकपुरधाम ।  पर्यटन प्रवर्द्धन तथा स्थानीय उत्पादनको संरक्षण गर्ने उद्देश्यले जनकपुरमा श्री मिथिलाका महोत्सव २०७८को आयोजना हुने भएको छ । जनकपुर उद्योग वाणिज्य संघसँगको सहकार्यमा आइडिया पिक्सलले बुधवार बिहान पत्रकार सम्मेलन गरी अगामी चैत २४ गतेदेखि सात दिवसीय महोत्सवको आयोजना गर्न लागेको जानकारी गराएको छ ।

    आइडिया पिक्सलले श्री मिथिला महोत्सवलाई भव्य बनाउन नेपाल र भारतका चर्चित कलाकारलाई सहभागी गराइने छ । नेपालसहित अन्य देशमा पटक पटक इभेन्टहरूको आयोजना गरिसकेका आइडिया पिक्सलले पहिलो पटक जनकपुरमा यस्तो कार्यक्रम गर्न लागेको हो ।

    पिक्सलका अध्यक्ष पवनराज जोशीले महोत्सवमा सातै दिन नेपाल, भारत तथा स्थानीय चर्चित कलाकार र गायकको प्रस्तुतिका साथै पहलमानी, अन्य झुला तामासा सहित मनोरञ्जनको कार्यक्रमहरू व्यवस्थापन गरिएको छ । नेपाली कलाकारहरूमा सन्दीप क्षेत्री, शिव परियार, सुगम पोखरेल, कमल खत्री, अनिल सिंह, प्रमोद खरेल, सुनिल पण्डित सहित जनकपुरधामको मिना पका अनेकन कलाकारहरू र चर्चित उद्घोषक विवेक खतिवडा समेतको उपस्थिति रहने बताइएको छ । झण्डै १ करोड खर्च हुने महोत्सवमा प्रवेश शुल्क २० रुपैयाँ र दैनिक ४ हजार सम्म दर्शक आउने अनुमान आयोजकको रहेको छ ।

    महोत्सवमा जनकपुरधामका ठुला, मझौला र साना उद्योग त्यसका उत्पादनहरूको सयौँ स्टलहरू समेत राखिने जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले बताए ।

    धार्मिक पर्यटनको केन्द्र जनकपुरधाममा औद्योगिक विकास, बजारको प्रवर्द्धनका लागि समेत यस्ता गतिविधिहरू आवश्यक रहेकाले आफूहरू सक्दो सहयोग गर्न लागेको महासेठले बताए ।

    पत्रकार सम्मेलनमा संघका उपाध्यक्ष अम्भु प्रसाद साह, महासचिव मनोज कुमार साह, पिक्सलका स्थानीय सहजकर्ता शशांक सिंह, दीपेश यादव, शिव कुमार साह, राम सिंह, देव साह, प्रकाश कर्ण, अभिमन्यु यादव, रञ्जित यादव, सुरेन्द्र साह सहितको उपस्थिति थियो ।

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.