• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ८. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

दिवा खाजाको प्रभावः बाटोमै अल्मल्लिएर बस्ने विद्यार्थी विद्यालय पुग्छन्

  •   बिहिबार, चैत १०, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    दैलेख । दैलेखको भगवतीमाई गाउँपालिका ६ का गणेश विकको उमेर आठ वर्ष पुग्यो । उनी वडा नम्बर(५ को भगवती माध्यामिक विद्यालयमा कक्षा २ मा अध्ययनरत छन् । सुरु सुरुमा बाटोमै अल्मल्लिएर बस्ने उनी अहिले निरन्तर विद्यालय जाने गर्छन् । सोही ठाउँकै कक्षा २ मा अध्ययनरत सुमन रेग्मीको पनि समस्या उस्तै थियो । उनलाई विद्यालय जान मन लाग्दैन थियो । अहिले विद्यालयमा दिइने दिवा खाजा कार्यक्रम सुरु भएपछि उनी दैनिक विद्यालय पुग्छन् ।

    दिवा खाजा प्रभावकारी बन्दै

    दैलेखमा अहिले दिवा खाजा प्रभावकारी बन्दै गएको छ । दिवा खाजा कार्यक्रम लागु भएपछि विद्यार्थी पनि निरन्तर विद्यालय आउने र पढाइ पनि गुणस्तरीय भएको शिक्षक सीता अधिकारी बताउँछिन् । ुपहिले विद्यार्थी घरबाट विद्यालय पुगे पनि बीच बाटोमै बस्ने,रुने कराउने समस्या थियो,’उनले भनिन्,‘अहिले दिवा खाजा कार्यक्रम सञ्चालन भएपछि खाजा खानकै लागि पनि विद्यार्थी विद्यालय निरन्तर पुग्छन् ।’

    ३२ वटा विद्यालयमा दिवा खाजा कार्यक्रम

    गाउँपालिकाको ३२ वटा सामुदायिक विद्यालयमा यो कार्यक्रम लागु भएको छ । बालविकासदेखि कक्षा ५ सम्म लागु भएको यो कार्यक्रम सकरात्मक र प्रभावकारी भएको भगवतीमाई गाउँपालिका शिक्षा विज्ञान तथा प्रविधि शाखा अधिकृत मानबहादुर विश्वकर्मा बताउँछन् । उनका अनुसार २४ वटा विद्यालयमा खाद्य परियोजना र बाँकी रहेका आठवटा विद्यालयमा नेपाल सरकारको सशस्त्र अनुदानबाट सञ्चालन भइरहेको बताए । दिवा खाजा कार्यक्रम लागु भएपछि विद्यालय पुग्नेको संख्या बढेको, दिउँसो विद्यालयमा लुकेर जाने बालवालिकाको संख्या कम हुँदै आएको छ ।

    दिवा खाजामा स्थानीय स्तरकै उत्पादन

    भगवतीमाई गाउँपालिकाका ३२ वटा सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रममा स्थानीय उत्पादनलाई जोड दिएको शिक्षा विज्ञान तथा प्रविधि शाखा अधिकृत विक बताउँछन् । अहिले यहाँका अधिकांश सामुदायिक विद्यालयहरूमा स्थानीयस्तरमा उत्पादन भएका अर्गानिक खानेकुरालाई जोड दिएका छौँ,’ उनले भने, ‘अहिले पनि स्थानीय जातका खानेकुरा नभेटेपछि केही विद्यालयले मात्र चामल अन्यले स्थानीय स्तरकै उत्पादनमा जोड दिएका छन् । स्थानीय स्तरकै अर्गानिक खानेकुरालाई जोड दिँदा स्थानीय किसानको आयआर्जन बढेको छ ।’

     

     

    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित
    आश्रममा आश्रित तीन सय जनालाई ग्रीनल्याण्डका विद्यार्थीले खुवाए खाना
    सिद्धीका चेपाङ विद्यार्थीलाई एक्सपर्ट चितवनको खाद्यान्न र स्टेशनरी सहयोग

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.