• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ४. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ५. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

भरतपुर अस्पताललाई १४०० थान भिटिएम सहयोग

  •   बुधबार, असार ३१, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक ३२५ बि २ एरिया नं ३ ले आज भरतपुर अस्पताल भरतपुरलाई १४०० थान भिटिएम (भाइरल ट्रान्सपोर्ट मिडियम) किट प्रदान गरेको छ । सो किट लायन्स क्लब ईन्टरनेशनल फाउन्डेशनबाट प्राप्त भएको हो । कोरोना भाईरस परिक्षणका लागि मानिसको मुख तथा नाकबाट लिइएको स्वावलाई ल्याबसम्म सुरक्षित रुपमा पुर्याउन भिटिएम किटको प्रयोग गरिन्छ । भरतपुर अस्पतालमा आज एक कार्यक्रम गरि सो किट भरतपुर अस्पतालका अध्यक्ष डा।भोजराज अधिकारीलाई हस्तान्तरण गरिएको हो । कार्यक्रममा बागमती प्रदेशका सांसद बिजय सुबेदी, भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल, लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक ३२५ बि २ का प्रथम गर्भनर लायन राम प्रसाद भट्टको उपस्थिती रहेको थियो ।

    भिटिएम किट ग्रहण गरे सँगै भरतपुर अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीले यो किटले निक्कै ठुलो महत्व राखेको बताउनुभयो । न्यून र मध्यम आयस्तरका नागरिकहरु उपचारका लागि आउने भरतपुर अस्पतालमा लायन्सले अत्यावश्यकीय सामग्री प्रदान गरेकोमा खुसि ब्यक्त गर्दै दिर्घकालिन रुपमा लायन्स ईन्टरनेशनल सँग अस्पतालमा कुनै कोष स्थापनाका लागि पहल गर्न उपस्थित लायन्सकर्मीहरु सँग आग्रह गर्नुभयो । लायन्सकर्मीहरुको पहलमा यस अगाडी पनि अस्पताललाई पिपिई, माक्स, स्यानिटाईजर लगायतका स्वास्थ्य सामाग्री प्रदान गरिरएको थियो । सो कार्यक्रममा लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक ३२५ बि २ का डिष्ट्रिक को–अडिनेटरहरु, हरिप्रसाद घिमिरे, दिनानाथ न्यौपाने, नवराज सापकोटा,नारायणप्रसाद शर्मा, डेपुटी कोअडिनेटर राजेन्द्र गौतम, एरिया नं ३ का एरिया चिफ प्रभाकर पंण्डित लगायत डिष्ट्रिकका बिभिन्न पदाधिकारीहरुको उपस्थिती रहेको थियो । सो कार्यक्रमको सभापतित्व डिष्ट्रिक ३२५ बि २ का डिष्ट्रिक को–अडिनेटर तथा कोभिड १९ प्रोटेक्शन चिफ सिद्धार्थलाल चुकेको सभापतित्वमा सम्पन्न भएको थियो ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ४.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ५.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.