• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

डोल्पामा वडाभन्दा मतदानस्थल धेरै

  •   मङ्गलबार, चैत १५, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    जाजरकोट । ६५ वडा रहेको डोल्पामा ६६ मतदान स्थल र ६६ वटै मतदान केन्द्र रहेका छन् । उपल्लो डोल्पाका केही पालिकाको मतदाता संख्या एक हजार समेत छैन । आधा समय हिउँले सेताम्य हुने उपल्लो डोल्पाको छार्काताङसोङ गाउँपालिकाको मतदाता संख्य नाै सय ६७ मात्र छ । चीनको सीमानासँग जोडिएको उक्त पालिकाका सर्वसाधारण आधा समय चिसो छल्न बेँशी तिर झर्ने गर्छन ।

    जाजरकोटको नलगाड नगरपालिका-८ को मतदाताभन्दा करिब दुई तिहाइ कम मतदाता रहेको छार्काताङसोङ गाउँपालिकामा चुनाव जित्नका लागि तीन सय ५० भोट ल्याए पुग्ने देखिन्छ । पुरुषको भन्दा महिलाको जनसंख्या बढी रहेको यो पालिकामा चुनाव गराउन पनि हेलिकोप्टर प्रयोग हुँदै आएको छ । महिला मतदाताको संख्या पाँच सय १६ र पुरुष मतदाताको संख्या चार सय ५१ मात्रै छ । ६ वडा रहेको यस गाउँपालिकामा ६ वटै मतदानस्थल र ६ वटै मतदान केन्द्र रहेकाे जिल्ला निर्वाचन अधिकारी रामबहादुर सार्कीले बताए ।

    २०७४ सालको स्थानीय तहको निवार्चनमा शे-फोक्सुण्डो गाउँपालिकाका नाै वडा वडाध्यक्ष, वडा सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष सर्वसम्मत निर्वाचित भएका थिए । छार्काताङसोङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष मात्रै निर्वाचन भएको थियो भने डोल्पोबुद्ध गाउँपालिकाको अध्यक्षमा मात्रै निर्वाचन भएका थियो । डोल्पोबुद्ध गाउँपालिकाका मतदाताको संख्या एक हजार एक सय ८९ छ । ६ वडा रहेको डोल्पोबुद्ध गाउँपालिकामा पनि ६ मतदान स्थल र ६ वटै मतदान केन्द्र छन् ।

    यहाँ महिला मतदाताको संख्या ६ सय १७ र पुरुष मतदाताको संख्या पाँच सय ७२ छ । जगदुल्ला गाउँपालिकाको मतदाता संख्या एक हजार ६ सय ९६ छ । दुई नगरपालिका र ६ गाउँपालिका रहेको डोल्पामा २२ हजार चार सय ४० मतदाता छन् । यसमा महिला मतदाताको संख्या बढी छ । ११ हजार ३ सय ७९ महिला मतदाता रहेको डोल्पामा पुरुष मतदाताको संख्या ११ हजार ६१ मात्रै छ । त्रिपुरासुन्दरी नगरपालिकामा सबभन्दा बढी ६ हजार एक सय ६२ छ । उपल्लो डोल्पाको शे-फोक्सुण्डो गाउँपालिकाको मतदाता संख्या पनि दुई हजार पुगेको छ । यहाँ एक हजार नाै सय ९७ मतदाता छन् ।

    कर्णालीका मुख्यमन्त्री कँडेलको कांग्रेस सभापति देउवासँग भेटवार्ता
    कर्णाली प्रदेशको स्थापना दिवस मनाइदै, आज सार्बजनिक बिदा
    कर्णाली प्रदेशमा साउन १ गते सार्वजनिक बिदा

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.