• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

नागरिकको काम आजको आजै गर्न गृहमन्त्री खाँडको निर्देशन

  •   शनिबार, चैत १९, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    तेह्रथुम । नागरिकको काम आजै गर्न गृहमन्त्री तथा कार्यवाहक प्रधानमन्त्री बालकृष्ण खाडले निर्देशन दिएका छन् । जिल्ला प्रशासन कार्यालय तेह्रथुम भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नागरिकको काम आजको काम आजै गर्न निर्देशन कर्मचारी दिएका हुन् ।

    ‘तेह्रथुम पर्यटकीय रूपमा सम्भावना बोकेको जिल्ला हो । पर्यटन क्षेत्रबाट आर्थिक क्रियाशील बनाउन चौबिसै घण्टा होटेल तथा पर्यटन व्यवसाय सञ्चालन गर्न व्यवसायीले जिल्ला प्रशासनसँग समन्वय गरी सञ्चालन सक्ने छन्,’ उनले भने । तेह्रथुममा बुनेको ढाकाको चर्चा गर्दै ढाका उद्योगी व्यवसायीलाई व्यवसायको निरन्तरता दिन आग्रह गरे ।

    जिल्ला प्रशासन आधुनिक भवन निमार्णले प्रशासनिक कामकाजमा सहयोग र जनताको सेवामा प्रभाकारिता हुने गृहमन्त्री खाडले बताए । जिल्लामा एक बेडको अस्पताल निमार्णका लागि स्वास्थ्य मन्त्रालय प्रयासरत रहेको स्वास्थ्य राज्यमन्त्री भवानी खापुङले बताए ।

    ‘जिल्लाको सबै वडामा प्राथमिक स्वास्थ्य केन्द्र स्थापना गर्ने स्वास्थ्य मन्त्रालयको नीति रहेको छ । यसलाई कार्यान्वयनमा ल्याउन लागि परेका छौं । देशका सबै स्थानीय तहमा ५ देखि १५ बेडको अस्पताल निमार्णमा स्वास्थ्य मन्त्रालय लागि परेको छ । प्रायजसो अस्पताल निमार्णको अगाडी बढाइरहेका छौं,’ उनले भने ।

    जिल्लाको आर्थिक समृद्धिका लागी प्रचुर मात्रामा पर्यटकीय सम्भावना रहेकाले पूर्वाधार विकासको काममा आवश्यक पहल भइरहेको राज्यमन्त्री खापुङले चर्चा गरे ।

    जिल्ला प्रशासन कार्यालयको नवनिर्मित भवन मूल्य अभिवृद्धि कर र कन्टिन्जेन्सी बाहेक ९ करोड ९ लाख ५६ हजार ४ सय ६४ रुपैयाँ बराबरको लागतमा जिल्ला प्रशासन भवन निमार्ण कार्य सम्पन्न भएको हो । सहरी विकास तथा भवन कार्यालय धनकुटाको लागतमा भवन निमार्ण कार्य सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरे बताए ।

    लामो समयसम्म जीर्ण भवनमा सेवा प्रवाह गर्दै आएको जिल्ला प्रशासनले नयाँ भवनबाट सेवा प्रवाह गर्दै आएको छ । जिल्ला प्रशासन कार्यालयका साथै इलाका प्रशासन कार्यालय आठराईबाट प्रशासनको सेवा प्रवाह गर्दै आएको सहायक प्रमुख जिल्ला अधिकारी विक्रम लिम्बुले बताए । नवनिर्मित भवनबाट सेवा लिन नागरिकलाई समेत सहज बनेको छ ।

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.