• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

हिजो सम्झाएको कुरालाई आज मन्त्रिले कुट्यो भनेछ : मन्त्रि मनाङे

  •   बुधबार, चैत २३, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं ।   गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री दीपक मनाङेलाई आफ्नै कर्मचारीमाथि कुटपिट गरेको आरोप लाग्यो । मन्त्रालयका सूचना अधिकारीसमेत रहेका शाखा अधिकृत प्रकाश ओझाले आफुलाई मन्त्रिले कुटपिट गरेको बताएका थिए ।

    मंगलबार फाइल बोकेर मन्त्रिको कार्यकक्षमा प्रवेश गरेपछि आफुमाथि हातपात गरेको उनको आरोप थियो । तर, मन्त्रि मनाङेले भने कुटपिट गरेको भन्ने आरोप गलत भएको बताए । न्युज कारखानाका लागि तेजन खड्काले मन्त्रि मनाङेलाई घटनाबारे प्रश्न गरेका छन्

    तपाईले आफ्नै कर्मचारीमाथि हातपात गर्नुभएछ नि ? 
    यो आफैं बच्नका लागि गरेको प्रोपोगण्डा हो । घटना हिजोको हो । यदि कुटेको भए हिजो नै किन बोलेन त ? हिजोको दिनमा केही भएको भए हिजो नै कुरा आउँथ्यो नि त । आज १२/१ बजेतिर डिजाइन गर्‍यो । प्लान बनायो । अनि कुटपिट ग¥यो भनेर हल्ला फैलायो । यस विषयमा मैले ४/५ जनाको आयोग गठन गर्छु ।

    के विषयमा विवाद भएको हो ? 

    युवा स्वरोजगारको पैसाको कुरा आएको छ । मैले करप्सनलाई म्याक्सिम कन्ट्रोल त गरे । तर, जिरो लेभलमा पुर्‍याउन सकिन् । यिनीहरूले के गरेछन भने स्वरोजगार कोषमा आएको पैसाहरू आफ्नो आफ्नो मान्छेलाई पार्ने भनेर गेम खेलेछन् ।

    यस्ले मान्छेहरूसँग पैसा दिएपछि मात्रै काम गरिदिन्छु भन्दो रहेछ । धेरै मान्छे आएर मलाई भनेपछि मैले यस्लाई हिजो राम्रोसँग सम्झाएको थिए । आइन्दा मैले यस्तो सुन्न नपरोस् । तेरो पहिला पनि रेकर्ड नराम्रो छ, त्यसैले सुध्रिएर बस भनेर सम्झाएको थियो ।

    यसले अहिले मात्र नभएर यसअघि पनि यस्तै फटाहा काम गर्दै आएको रहेछ । यसअघि के गर्‍यो भने हाम्रो एउटा सोसल वर्क प्रोग्राम छ । जसबाट १३६ जना युवा युवतीलाई काम गर्न दिने भनिएको थियो । त्यसका लागि तीन करोड २४ लाखको बजेट आएको थियो ।

    तर, यस्ले त क्याबिनेटमा ३२ करोड भनेर फाइल पठाएछ । योले के लेखेर मरेछ भने ३२ करोड लेखेर मरेछ । तीन करोड २४ लाखलाई ३२ करोड लेखेर पैसा पास भएर आयो । क्याबिनेटमा कुमार खड्का ( मन्त्रालयको प्रवक्ता) ले चेक गर्दा थाहा पाउनुभयो । अनि के हो त्यो ३२ करोड भनेर सोधेपछि बल्ल हामीले थाहा पायौं । अर्थमन्त्रि, कानूनमन्त्रि र म पनि जेल जाने अवस्था थियो । धन्न बेलैमा थाहा पाइयो ।

    यस्लाई मैले बोलाएर सोधे, तैले के लेखेको यस्तो ?

    यस्ले के भन्यो भने,– अंकमा मिस्टेक भयो भन्यो । एउटा सुन्य बढी लेखिएछ भन्यो । तर, यसले अक्षरमा पनि त्यस्तै लेखेको रहेछ । अक्षरमा पनि ३२ करोड नै लेखेको रहेछ ।

    भनेपछि यो प्रि–प्लानिङमा नै चलेको रहेछ । यो मान्छे एकदमै खतरा छ, यो केटाले डुबाउँछ । यो ले मलाई पनि जेल हाल्ने खेलमा रहेछ ।  अनि हिजो बोलाएर सम्झाको हो । तेरो स्वरोजगारमा कृषि सम्बन्धि काम गर्ने मान्छेलाई तैले केही कुरा भनेको रहेछ आइन्दा त्यो कुरा थाहा पाएपछि राम्रो हुनेछैन् भनेर मैले राम्रोसँग सम्झाएर पठाएको थिए ।

    सम्झाएकै विषयलाई किन कुटपिट भयो भनियो त ? 

    हिजो सम्झाउँदा केही पनि भनेन आज दिउँसो आएर हातपात गर्‍यो भनेछ । मैले पत्रकारलाई भनेको छु, सबैभन्दा पहिला प्रमाण माग्नु । भावनामा नबग्नु । पढेर आएको मान्छे हौं, जे पायो त्यही नलेख भनेर पत्रकारहरूलाई नि भनेको छु ।

    मैले कारवाही गर्नुपर्ने मान्छेलाई छोड्देको थे, अब मैले यस्लाई कारवाही गर्नुपर्छ । किनभने अब त यस्ले झुटो आरोप लगाएपछि त छानविन कमिटी त बनाउनुप¥यो ।

    विकास त यिनीहरूले गर्न पनि दिन्नन् । हामीले के नराम्रो भनेको थियौं, र घुस नखाईदेउ त भनेका हौं नि । त्यल्ले जागीर खाँदा घुस खान्छु भनेर सपथ लिएको थियो ? यो मान्छेहरू भनेको प्रोफेसनल चोरहरू हुन् । यिनीहरूको इन्टेन्सन नै जागीर खाँदा पैसा लुटेर कमाउँछु भनेर आको हो ।

    ३६ हजारमा यस्को भात खानलाई पुग्दैन् । यस्ले कसरी जागीर खायो त ? यस्को इन्टेन्सन नै साइटमा आएर ठग्छु भन्ने हो । अनि त्यो गाउँमा बस्ने आलु, सागसब्जी रोप्ने मान्छेलाई, आधा पैसा मागेर दुई लाख दियो भने काम गराईदिन्छु भन्ने यस्तो पनि गर्न मिल्छ भन्या ?

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.