• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

पुरानो मेडिकल कलेजद्वारा नवलपुरका ४० महिला प्रहरीको निःशुल्क स्वास्थ्य परीक्षण

  •   बिहिबार, चैत २४, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    गैंडाकोट । कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पतालले पूर्वी नवलपरासीका महिला प्रहरीको निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ । सामुदायिक प्रहरी साझेदारी अन्तर्गत आज इलाका प्रहरी कार्यालय गैंडाकोटमा ४० जना महिला प्रहरीको स्वास्थ्य परीक्षण गरिएको हो । सामुदायिक सेवा केन्द्र गैंडाकोट, सामुदायिक प्रहरी सेवा केन्द्र तथा ईलाका प्रहरी कार्यालय गैंडाकोटको आयोजना र पुरानो मेडिकल कलेजको प्राविधिक सहयोगमा एक दिने स्त्री रोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो ।

    शिविरमा नवलपुर क्षेत्रमा कार्यरत ४० जना महिला प्रहरी कर्मचारी र प्रहरी परिवारको स्वास्थ्य परीक्षण गरिएको ईलाका प्रहरी कार्यालय गैंडाकोटका प्रहरी निरीक्षक लक्ष्मी खनालले जानकारी दिनुभयो । कार्यक्रममा प्रमुख अतिथि प्रहरी उपरीक्षक प्रज्ज्वल मानन्धरले सधैं ड्युटीमा खटिनु पर्ने, समयमा खाना र खाजा समेत खान नपाउने महिला प्रहरीले कार्यालयमै स्वास्थ्य सेवा पाएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो “प्रहरीलाई आराम गर्ने समयमा पनि हुँदैन, समय–समयमा आफ्नो स्वास्थ्य जाँच गराउन पनि पाउनु हुन्न, तर आज कार्यालयमै सेवा पाउनु खुशीको विषय हो ।” उहाँले यस्ता कार्यक्रममा निरन्तरता दिनु पर्नेमा जोड दिनुभयो ।

    सो अवसरमा पुरानो मेडिकल कलेजका वरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. शुभ श्रेष्ठ, रेडियोलोजिस्ट डा. अनिश आचार्य, डा. सुस्मिता देवकोटा लगायतले विशेषज्ञ सेवा प्रदान गर्नुभयो । उक्त अवसरमा सोही ठाउँमा निःशुल्क भिडियो एक्सरे, पाठेघरको मुखको क्यान्सरको जाँच सुगर जाँच गराइएको थियोे । अस्पतालका जनसम्पर्क विभाग प्रमुख दुर्गाप्रसाद न्यौपाने निजी क्षेत्रको पुरानो र ठूलो यस अस्पतालले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत समाजमा रहेका सम्पूर्ण पक्षलाई समेटी स्वास्थ्य सम्बन्धी यस्ता कार्यक्रमहरु गर्दै आएको बताउनुभयो ।

    उहाँले भोलिका दिनमा अझै प्रभावकारी ढंगले यस्ता कार्यक्रम गर्दै जाने र आफ्नो गुणस्तरीय सेवा सबै सेवाग्राहीको पहुँचमा पुर्याउने बताउनुभयो ।

    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार
    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.