• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. बिचौलियाको मारमा किसान

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • १०. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

दिग्दर्शन बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

  •   बिहिबार, बैशाख ०१, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनको रत्ननगर नगरपालीका वडा नम्वर १५ मा अवस्थित दिग्दर्शन बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा बुधबार खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ। संस्थाको ८ औँ स्थापना दिवसको अवसरमा आयोजित उक्त कार्यक्रममा रत्ननगर नगरपालिका वडा नम्वर १५ का वडाध्यक्ष हुमनाथ लामिछानेको प्रमुख आतिथ्यता रहेको थियो।

    सो कार्यक्रममा रत्ननगर १५ का वडा सचिव रुप बहादुर पण्डित क्षेत्री विशिष्ट अतिथिको रुपमा रहेका थिए। त्यस्तै, पिठुवा खानेपानी तथा सरसफाई उपभोक्ता संस्था,रत्ननगरका अध्यक्ष आशिक तामाङ्ग,दिग्दर्शन खानेपानी तथा सरसाफाई उपभोक्ता संस्थाका अध्यक्ष भोजराज लामिछाने ,दिग्दर्शन टोल बिकास समितिका अध्यक्ष मोतिलाल भट्टराई,रत्ननगर नगरपालिका वडा नम्वर १५ का १६ वटै टोलका अध्यक्षहरु लगायतको उपस्तिथि रहेको थियो।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथी लामिछानेले रगतको बढ्दो अभावमा संस्थाले यस्ता किसिमको कार्यक्रम गरेकोमा खुशी व्यक्त गरे। रगतको अभावमा कोहि कसैले अकालमा ज्यान गुमाउन नपरोस भनी उक्त कार्यक्रमको आयोजना गरिएको संस्थाका कार्यक्रम संयोजक भोजराज लामिछानेले जानकारी दिनुभयो। संस्थाले यस अघि पनि थुप्रै पटक रक्तदान लगायत अन्य सृजनात्मक कार्यहरु गर्दै आएको उनले बताए। सो कार्यक्रममा ३९ जना रक्तदाताले रक्तदान गरेका थिए।

    उक्त कार्यक्रम संस्थाका अध्यक्ष दण्डपानी लामिछानेको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रम संस्थाका सचिव जनजिवन ढकालले संचालन गरेका थिए। त्यस्तै,सोही दिन साँझ संस्थाको आफ्नै परिसर अगाडि दिप प्रज्जवलन गरि ८ औँ स्थापना दिवस मनाईएको छ। कार्यक्रममा प्रमुख अतिथि रुप बहादुर पण्डित क्षेत्रीले द्विप प्रज्जवलन गर्नुका साथै कर्मचारी एवं पदाधिकारीहरुले केक काटेर खुशियाली मनाईएका थिए।

    सोही कार्यक्रममा संस्थाको भित्तेपात्रो बिमोचन गर्नुका साथै उपस्थित सम्पुर्णलाई वितरण समेत गरिएको थियो।

    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार
    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      बिचौलियाको मारमा किसान

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.