• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

तालमेल हुँदा बाग्मतीको ९ जिल्लामा कांग्रेसलाई २१ नगरप्रमुख र १३ उपप्रमुख

  •   सोमबार, बैशाख १२, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं ।  चुनावी तालमेल गर्दा बाग्मती प्रदेशको नौं जिल्लामा २१ वटा नगरपालिका प्रमुख कांग्रेसलाई परेको छ । १३ वटा नगरपालिकाको भने उपप्रमुख परेको छ ।

    प्रदेश सभापति इन्द बानियाँले प्रेस विज्ञप्तिमार्फत प्रदेश संसदीय समितिको बैठक बसेर उम्मेदवार नै टुङ्गो लगाएको जानकारी दिएका छन् ।

    विज्ञप्तिमा उल्लेख भएअनुसार बैठकले सिन्धुलीको कमलामाई नगरपालिकाको प्रमुखमा उपेन्द्रकुमार पोखरेल र दुधौली नगरपालिका उपप्रमुखमा चन्द्र किशोर दनुवारलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

    चितवनको रत्ननगर नगरपालिकाको प्रमुखमा प्रल्हाद सापकोटा, खैरहनी नगरपालिका प्रमुखमा शशीकुमार खानियाँ, राप्ती नगरपालिका उपप्रमुखमा देबेन्द्र लामा, माडी नगरपालिका उपप्रमुखमा खेमप्रसाद महतो र कालिका नगरपालिका प्रमुखमा शिवराम केसी उम्मेदवार बन्ने भएका छन् ।

    धादिङको नीलकण्ठ नगरपालिका प्रमुखमा भीमप्रसाद ढुंगाना, धुनिबेंसी नगरपालिका उपप्रमुखमा सुरज उप्रेती, काभ्रेको बनेपा नगरपालिका प्रमुखमा शान्ति रत्न शाक्य, पनौती नगरपालिका प्रमुखमा रामशरण भण्डारी, पाँचखाल नगरपालिका प्रमुखमा महेश खरेल, नमोबुद्ध नगरपालिका प्रमुखमा कुन्साङ लामा, मण्डनदेउपुर नगरपालिका उपप्रमुखमा विष्णुमणि नेपाल उम्मेदवार छनोट भएका छन् ।

    दोलखाको जिरी नगरपालिका प्रमुखमा लाक्पा शेर्पा, भीमेश्वर नगरपालिका प्रमुखमा ईश्वरनारायण मानन्धर, भक्तपुरको भक्तपुर नगरपालिका प्रमुखमा रामप्रसाद कासुला, मध्यपुर थिमी नगरपालिका प्रमुखमा सुरेन्द्र श्रेष्ठ, सूर्यविनायक नगरपालिका प्रमुखमा निशान ढुंगेल, नाँगुनारायण नगरपालिका प्रमुखमा जीवन खत्री र उपप्रमुखमा सुभद्रा काफ्लेलाई उम्मेदवार बनाउने टुङ्गो लगाएको छ ।

    सभापति बानियाँले ललितपुरको गोदावरी नगरपालिका प्रमुखमा गजेन्द्र महर्जन, उपप्रमुखमा मुना अधिकारी र महालक्ष्मी नगरपालिका उपप्रमुख लक्ष्मी महर्जन तथा रामेछापको रामेछाप नगरपालिका प्रमुख लय श्री न्यौपाने, उपप्रमुख सुशीला तामाङ, मन्थली नगरपालिका प्रमुख विनोद कार्की र उपप्रमुख यशोधा श्रेष्ठलाई उम्मेदवार बनाउने भएको पनि बताए ।

    यस्तै, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका प्रमुखमा आइतमान तामाङ, उपप्रमुखमा सविता गुरुङ, बाह्रबिसे नगरपालिका प्रमुखमा बालकृष्ण बस्नेत, उपप्रमुखमा मञ्जु तामाङ र चौतारा सांगाचोकगढी नगरपालिका प्रमुख केशवराज गिरी र उपप्रमुख तुलसीकुमारी श्रेष्ठ उम्मेदवार छानिएका छन् ।

    उनीहरूले आजै मनोनयन दर्ता गराउने भएका छन् ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.