वीरगञ्ज । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकामा भोलि बिहान ५ बजेबाट अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरिएको छ । आज बसेको सर्वपक्षिय वैठकले संक्रमित बढेको भन्दै भोलि शनिबारदेखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।जिल्ला प्रशासन कार्यालयले एक विज्ञप्ति जारी गर्दै निषेधाज्ञा जारी गरेको हो।









