• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

कम उमेरमै सफलतातर्फ लम्किँदै परिश्ना

  •   बिहिबार, जेठ १२, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । बालकलाकार, बालमोडल तथा बाल गायिका परिश्ना बास्तोला यतिबेला चर्चामा छिन् । १० वर्षकै उमेरमा विभिन्न उपलब्धिहरू हासिल गरिसकेकी यी प्रतिभावान बालकलाकार यसै साता राजधानीमा ‘मिस लिटिल आइकन नेपाल–२०२२’ उपाधिबाट सम्मानित भएकी छिन् ।

    किड्स क्यापिटलको आयोजक संस्था टिएस ईन्टरटेन्मेन्टले परिश्नालाई ‘मिस लिटिल आइकन नेपाल–२०२२’ को पहिलो उपाधि विजेताको रुपमा सम्मानित गरेको हो ।

    टिएस ईन्टरटेन्मेन्टका प्रवन्ध निर्देशक अभिनेता एसराज गराचले परिश्नालाई उक्त उपाधिसहित सम्मान गरेका हुन् । सुनसरीको इटहरीमा जन्मिएर हाल काठमाडौंमा बसोबास गरिरहेकी परिश्ना डिएभी (सुशील केडिया विश्व भारती स्कुल) स्कूलमा कक्षा ६ मा अध्ययनरत छिन् ।

    साढे दुई वर्षको उमेरमै सन् २०१४ मा एउटा फोटो सेसनमा सहभागी हुँदै परिश्नाले आफ्नो मोडलिङ यात्रा प्रारम्भ गरेकी हुन् । त्यसको तीन वर्षपछि साढे पाँच वर्षको उमेरमा परिश्नाले लेट मि डान्स स्कूल च्याम्पमा भाग लिइन् ।

    सन् २०१९ मा किड्स क्यापिटल २०१८ मा सहभागिता जनाएर परिश्नाले बेस्ट डान्स तथा पपुलर च्वाइस विधाको अवार्ड जित्न सफल भइन् ।

    आफू अध्ययनरत विद्यालयका सांगीतिक तथा नृत्य प्रतियोगितामा सहभागिता जनाएर प्रथम पुरस्कार जितिसकेकी परिश्नाले अघिल्लो वर्ष सम्पन्न पेजेन्ट नेपाल फेसन एण्ड मोडल अवार्ड २०२१ मा बेस्ट रनवे मोडल किड्स २०२१ को अवार्ड पाइसकेकी छिन् ।

    यसका साथै उनले दुई वर्षअघि सम्पन्न स्पर्श म्युजिक भिडियो अवार्ड २०२० मा बेस्ट किड्स मोडल मोर्डन पप विधामा अवार्ड जितिसकेकी छिन् भने अघिल्लो वर्ष आयोजित स्पर्श म्युजिक भिडियो अवार्ड २०२१ मा पनि बेस्ट किड्स मोडल मोर्डन पप २०२१ को अवार्ड जित्न सफल भइन् ।

    हालसम्म तीन वटा म्युजिक भिडियोमा अभिनय गरिसकेकी परिश्ना गायिका समेत हुन् । उनले एउटा गीतको रेकर्डिङ गरिसकेकी छिन् ।

    यसबाहेक उनले लाइफ ब्वाइ साबुनको टिभिसीमा समेत भ्वाइस ओभर गरेकी छिन् ।

    परिश्नाले हिपहप डान्सको प्रशिक्षण लिइसकेकी छिन् भने गायनका लागि भोकल लेभल एक इस्टर्न कोर्स समेत गरिसकेकी छिन् । यसबाहेक उनले करिब एक महिनासम्म फिल्म अभिनयको प्रशिक्षण समेत लिइसकेकी छिन् ।

    विभिन्न स्थानमा आयोजित सांस्कृतिक कार्यक्रममा आफ्नो प्रस्तुति दिइसकेकी परिश्ना ताराना इन्टरनेशनल तथा न्यू इन्डिया लाइभ कार्यक्रममार्फत धेरै पटक लाइभ शो समेत सञ्चालन गरिसकेकी छिन् । यो कार्यक्रम अष्ट्रेलिया तथा भारतबाट लाइभ गरिन्छ ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.