• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ८. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

सुदूरपश्चिम प्रदेशको राजधानी सरकारले नै तुहाएको आरोप

  •   मङ्गलबार, जेठ १७, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    धनगढी । सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी कैलालीको गोदावरीमा तोकिए पनि प्रदेश सरकारकै लापरबाहीका कारण हालसम्म कार्यान्वयन नभएको प्रदेश सदस्यले आरोप लगाएका छन् ।

    नीति तथा कार्यक्रम र बजेटको पूर्व सन्ध्यामा सदनमा पेस गरिएको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा सहभागी अधिकांश प्रदेशसभा सदस्यहरुले गोदावरी राजधानी बनाउने योजना प्रदेश सरकारले नै तुहाएको आरोप लगाएका हुन् ।

    ‘दुई तिहाइ प्रदेशसभा सदस्यको निर्णयबाट गोदावरीमा राजधानी निर्माण गर्ने प्रस्ताव पारित भएको हो,’ प्रदेशसभा सदस्य भरत खड्काले भने, ‘तर सरकारका मन्त्रीको लापर्वाहीका कारण ४ बर्ष सम्म सो निर्णय कार्यान्वयन हुन सकेन, यो सरकारको कमजोरी हो, आफैले गरेको निर्णय प्रदेश सरकार आफैंले तुहाएको छ ।’

    खड्का सत्तारुढ दल नेपाली कांग्रेसका तर्फबाट प्रदेशसभा सदस्य हुन् ।

    प्रदेशसभा सदस्य बलदेव रेग्मीले राजधानी गोदावरीमा राख्ने निर्णय कार्यान्वयन गर्न कसले रोक्यो ? भन्दै प्रश्न गरेका छन् ।  दुई तिहाई मतले पारित भएको योजनामा हालसम्म बजेटसमेत नपारिएको भन्दै उनले सरकाको लापर्वाहीका कारण राजधानी बन्न नसकेको आरोप लगाए ।

    यसैगरी प्रदेश सभा सदस्य मेहेशदत्त जोशीले राजधानीमा बजेट नछुट्याइनुको कारण माग गरेका छन् । ‘आफैं राजधानी बनाउँछौ भन्दै संसदमा प्रस्ताव पेश गरेर पारित गर्ने सरकारले किन संरचना निर्माणका लागि बजेट छुट्याउँदैन,’ उनले भने, ‘डिपिआर सम्म पनि बन्न नसक्नुको कारण के हो ?’

    प्रदेश सरकारका मन्त्री उपभोक्ता समितिका अध्यक्ष जस्ता भएको उनको आरोप छ । ‘योजना पार्न र त्यसबाट कमिसन खान मात्रै सक्रिय बनेका मन्त्री मन्त्री नभएर उपभोक्ता समितिका अध्यक्ष जस्ता बनेका  छन्, ‘जोशीले भने, ‘उनिहरुका कारण प्रदेश सरकार असफल भएको छ, जनताले गालि गर्ने अवस्था तिनिहरुकै कारण भएको छ ।’

    प्रदेशसभा सदस्य गेल्बुसिंह बोहराले सरकारलाई राजधानीका बारेमा के गर्ने ? भन्दै प्रश्न गरे । ‘४ बर्ष सम्म राजधानीका बारेमा के गरियो ?,’ बोहराले प्रश्न गर्दै भने, ‘कति बजेट छुट्टाइयो, आगामी योजना केहो ?’ उनले सुदूरपश्चिमका पहाडी जिल्लाका लागि धनगढी काठमाण्डौं भन्दा टाढा हुनथालेको गुनासो गरे । ‘प्रदेश सरकार बनेपछि काठमाण्डौंको हेपाह प्रवृति अन्त्य हुने जनताले ठुलो खपेक्षा गरेका थिए,’ बोहराले भने, ‘तर दार्चुला, बझाङ, बाजुराका नागरिकका लागि धनगढी काठमाण्डौं भन्दा पनि टाढा भएको छ, त्यहाँका नागरिकको प्रदेश सम्म पहुच नै भएको छैन ।’ सरकारले पहाडी जिल्लालाई विभेद गर्ने र बजेटमा समेत प्राथमिकता नराखेका कारण प्रदेश सरकार प्रति जनताको विशवास कम हुदै गएको उनले बताए ।

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.