• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

रत्ननगरमा अपाङ्गमैत्री आकासे पुल निर्माण तीब्र,७५ प्रतिशत काम पुरा

  •   आइतबार, साउन ११, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । पूर्व पश्चिम राजमार्ग अन्तर्गत रत्ननगर नगरपालिकाको टाँडीचोकमा निर्माणाधिन अपाङ्गमैत्री आकासे पुलको काम तीब्र रुपमा भइरहेको छ । लिफ्ट सहितको सो आकासे पुलको ७५ प्रतिशत काम सकिएको नगरपालिकाले जनाएको छ । रत्ननगर नगरपालिकाले गौरभको आयोजना अन्तर्गत चितवनमै पहिलो पटक आकासे पुलको निर्माण थालेको हो । सो नगरले प्रविधि जडान गरेर आकासे पुल निर्माण गरिरहेको छ । रत्ननगरले लिफ्ट सहितको सो आकासे पुललाई नेपालकै पहिलो नमुना आकासे पुल भनेको छ । पुलको काम ७५ प्रतिशत सकिएको नगरपालिकाले जनाएको छ । स्टील स्टक्चरबाट निर्माण गरिने भएकाले अबको डेढ महिना भित्र पुल निर्माणको काम सकिने नगरपालिकाका इन्जिनियर पंकज गिरीले जानकारी दिए । दसैं अगाडि नै सञ्चालनमा ल्याउने गरी काम भइरहेको उनले बताए । राजमार्गको उत्तर तर्फ नेपाल मावि रोड र दक्षिण तर्फ सिनेमाहल रोड तर्फबाट आवत जावत गर्न मिल्ने गरी पुल निर्माण गरिएको छ । आकासे पुल ४० मिटर लम्बाई र साढे ५ मिटर उचाईमा बनेको छ । प्रदेश सरकारको एक करोड र रत्ननगर नगरपालिकाको एक करोड ४२ लाख गरी २ करोड ४२ लाखको लगानीमा रत्ननगरमा आकासे पुल निर्माण भइरहेको छ । हिम सगरमाथा कस्न्टक्सन प्रा।लि।ले पुल निर्माणको काम गरेका छ । रत्ननगर नगरपालिकाले सवारी दुर्घटना न्यूनीकरण र टाँडी बजारलाई सुन्दरता प्रदान गर्न मेयर नारायण वनको विशेष पहलमा यहाँ आकासे पुल निर्माण सुरु भएको हो । अपाङ्गता भएका व्यक्तिहरुलाई पनि आवत जावतमा सहज होस भनेर रत्ननगरले नेपालमै पहिलो पटक आकासे पुलमा लिफ्ट राख्न थालेको हो । नगरपालिकाले छुट्टै लगानी गरेर लिफ्ट तयार गर्ने योजना बनाएको छ । पुल निर्माण स्थलमा विजुलीको पोल भूमिगत गर्ने योजना रहेको छ । नेपाल विद्युत प्राधिकरणले पूर्व तर्फ १०० मिटर र पश्चिम तर्फ १०० मिटर विजुलीको पोल भूमिगत गर्ने काम सुरु भएको छ । पुल निर्माणमा प्रविधिको प्रयोग गरिएको छ । हाम्रो नगरपालिका शहरीकरण तर्फ उन्मुख छ उनले भने शहरीकरणको अनुभूति नगरबासीलाई दिलाउन आकासे पुल निर्माण सुरु गरेको हु । मेयर वनले रत्ननगरको अस्पतालको स्तरोन्नती,सौराहामा सिटीहल र टाँडी बजारमा आकासे पुल निर्माण गर्ने योजना सफलता तर्फ उन्मुख भइरहेको बताए । आकासेपुल समयमै निर्माण सम्पन्न गर्नका लागि उपमेयर विमला दुवाडी,वडा नं २ का वडाध्यक्ष तिलकराज शर्मा,प्रबक्ता राजेन्द्र हमाल लगायतका जनप्रतिनिधिहरु लागि परेका छन ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.