• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ९. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

  • १०. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

कोरोना भाईरसको बिरामीहरुलाई ७५ शैयाको आईसोलेसन वाड वनाईनेवाड

  •   सोमबार, चैत ०३, २०७६ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवनः जिल्लामा कोरोना भाईरसको संक्रमण फैलन नदिनका लागि चितवन जिल्लामा उच्च सतर्कता अपनाईएको छ । जिल्ला प्रबेश गर्ने नाकामा कडाई गरिएको छ । शंकास्पद बिरामीहरुलाई उपचार गर्न ७५ शैयाको आईसोलेसन वाड (छुट्टै कक्ष) वनाईने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले आज पत्रकार सम्मेलनको आयोजना गरि सरकारी अस्पताल भरतपुर अस्पताल र दुई मेडीकल कलेज एबं नीजि अस्पतालहरुमा छुट्टै कक्ष व्यवस्थापन गर्न लागिएको जानकारी दिएको हो ।
    प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईका अनुसार भरतपुर अस्पतालमा हाल संञ्चालनमा रहेका १९ शैयालाई थप गरि २० पुर्याईने र दुई ठूला मेडीकल कलेजमा २०÷२० शैयाको छुट्टै कक्ष निर्माण गरिने छ । यसै गरि नीजि अस्पतालहरुमा १५ शैया व्यवस्थापन गरिने उहाँले जानकारी दिनुभयो । भरतपुर अस्पताल र दुई मेडीकल कलेजमा रहेका सघन उपचार कक्षमा दुई÷दुई वटा शैया सुरक्षित गरिने भट्टराईले बताउनुभयो ।
    जिल्लामा आएका शंकास्पद बिरामीहरुलाई राख्नका लागि बाहिर क्वारेन्टाईन निर्माणका लागि स्थानको खोजि भईरहेको छ । उहाँले भन्नुभयो “शंकास्पद बिरामीहरुलाई राख्नका लागि क्वारेन्टाईन बनाउने ठाउँको खोजीमा छौ । सम्भबत केही दिनमानै टुङ्गीने छ ।” शंकास्पद बिरामी राख्न सक्ने गरि आईसोलेसन क्षेत्रको व्यवस्था गर्ने तयारी भएको उहाँले बताउनुभयो ।
    जिल्लमा दिनहुँ जसो एक÷दुई जना कोरोनाको जस्तै लक्ष्यण भएका बिरामी भेटिन थालेको भन्दै भट्टराईले यस बारे सबै चनाखो भएर पूर्ब तयारी गर्न आग्रह समेत गर्नुभयो । प्रशासनले जिल्लामा भित्रने नाकाहरुमा कडाई गर्न लागेको छ । बिदेशी नागरीक प्रबेश गर्न सक्ने नाकाहरु भरतपुर बिमानस्थल, पर्साको ठोरी हु्ँदै माडी जोड्ने नाकामा चेकजाँचको व्यवस्था मिलाईएको जानकारी दिईएको थियो ।
    संक्रमण हुन नदिन र भई हालेमा आबश्यकता अनुसार एम्बुलेन्स प्रयोग गर्न सक्ने गरी तयारी गरिएको, जनचेतनामूलक कार्यक्रमहरु गर्न लगाईएको, संघ, प्रदेश र स्थानीय तहहरुसंग समन्वय भईरहेको उहाँले बताउनु्भयो । यस्तै स्वास्थ्य कर्मीहरुलाई अत्यन्त जरुरी काम बाहेक विदा नबस्न पत्राचार गरिएको, त्रास फैलाउने मनसायले सामाजिक संजालमा सूचना संप्रेषण गर्ने व्यक्तिलाई कारवाहि अघि वढाईएको, पारिवारिक भेटघाट बाहेक अन्य जमघटका कार्यक्रमहरु नगर्न निर्देशन दिईएको, कालो बजारी नियन्त्रणका लागि घोषित तथा अघोषित अनुगमनलाई तिब्र बनाईएको पत्रकार सम्मेलनमा जनाईएको थियो ।
    बजारमा कृतिम अभाब सृजना गर्नेलाई सून्य शहिष्णुता अपनाएर कारवाहि गरिने प्रशासनले जनाएको छ । बजारमा अहिले माक्सको अभाब भएको भए पनि यसलाई व्यवस्थित गर्नका लागि कार्यालयले संघिय सरकार संग आग्रह गरेको सो अवसरमा जानकारी दिईएको थियो ।
    हाल सम्म जिल्लामा कोरोनाको लक्ष्यण देखा परेर नमुना परिक्षणका लागि पठाएका चार जना मध्ये तीन जनाको नतिजा नेगेटिभ देखिएको छ भने एक जनाको नतिजा आउन बाँकी छ ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.