• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • ९. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

मल उपलव्ध गराउन सरकारलाई राप्रपा लमजुङको ध्यानाकर्षण

  •   सोमबार, असार १३, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    लमजुङ । तत्काल मल उपलब्ध गराउन राप्रपा लमजुङले कृषि ज्ञान केन्द्र लमजुङमा ज्ञापनपत्र बुझाएको छ । राष्टिय प्रजातन्त्र पार्टी लमजुङले ज्ञापन पत्रमा हरेक वर्ष मलको अभाव हुने गरेको र अहिलेसम्म पनि किसानले मल नपाएकोले तत्काल किसानलाई मल, वीउ उपलव्ध गराउनु पर्ने, समयमा मल आपूर्ति गर्न नसक्ने जिम्मेवार पदाधिकारीलाई कारवाही गर्नु पर्ने, आयातमुखी अर्थतन्त्रमा सुधार गरि कृषिको विकास राष्ट्रिय उत्पादन र आय वृद्धिका लागी तत्काल कार्यक्रम सञ्चालन गर्नुपर्ने उल्लेख गरेको छ ।

    ज्ञापनपत्रमा भूमिहीन तथा सुकुम्वासीलाई भूमि उपलव्ध गराउनु पर्ने, कृषि कर्जा शुलभ गर्नु पर्ने, किसानलाई अनुदानमा कृषि सामग्री उपलव्ध गाराइनु पर्नेमा जोड दिएको छ ।

    यसै गरि कृषकले आफ्नो अन्न, फलफूल तरकारी, दूध र मासुको उचित मूल्य र बजारको व्यवस्था गरिनु पर्ने, लमजुङका हाडेटार, राइनासटार, रम्घाटार, भोर्लेटार सिंचाइ योजनाको सञ्चालन सहित जिल्लाको अन्य सिंचाइ योजना, कुलो मर्मतमा जिसस र नगरपालिकाको ध्यान जानुपर्ने उल्लेख गरिएको छ ।

    कृषि ज्ञान केन्द्र लमजुङमा एक घण्टा धर्ना सहित ज्ञापनपत्र बुझाउने कार्यक्रममा राप्रपा गण्डकी प्रदेशका सदस्य खड्ग वहादुर गुरुङ, राप्रपा लमजुङका पूर्व अध्यक्ष बालचन्द्र श्रेष्ठ, राप्रपा लमजुङका उपाध्यक्ष ठाकुर गुरुङ, राप्रपा लमजुङका पुर्व सचिव राम वहादुर थापा, अजित अधिकारी लगायतले मन्तव्य राख्दै कृषि प्रधानमुलुक नेपालमा बीउ, मल नपाउनु हास्यपद र सरकारको नालायकिपन भएको बताएका थिए ।

    राष्टिय प्रजातन्त्र पार्टीले सोमवार देशभरका कृषि कार्यालयहरुमा धर्ना सहित कृषि कार्यालयका प्रमुख मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र पठाएको छ ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.