• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • ९. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

कृषि ज्ञान केन्द्रले पाँच महिनासम्म दिएन माटो परीक्षणको रिपोर्ट, गुनासो गर्दा हाकिमले थर्काएको आरोप

  •   सोमबार, असार १३, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    गोरखा । कृषि ज्ञान केन्द्रका कर्मचारीको लापरबाहीका कारण कृषकले पाँच महिना बितिसक्दा पनि माटो परीक्षणको रिपोर्ट पाएका छैनन् ।

    कार्यालयका कर्मचारीहरुको लापरबाहीका कारण पाँच महिना बितिसक्दासमेत माटो परीक्षणको रिपोर्ट नपाएको कृषकहरुको गुनासो छ ।

    ‘माघमा माटो परिक्षण गर्न दिएको थिएँ, फागुनसम्ममा रिपोर्ट आएको भए चैतमा खाल्टो खनेर जेठ असारसम्म बिरुवा रोप्ने सोच थियो । तर, कर्मचारीको लापरबाहीले अहिलेसम्म रिपोर्ट आएन् । अब त बिरुवा रोप्ने समय पनि सकियो’, चुमनुब्री गाउँपालिका वडा नम्बर ३ का चन्द्र बहादुर गुरुङले गुनासो गरे ।

    गुरुङको चुमनुव्रीको छिही र सुङचेतमा खेत छ । विगतमा उनले त्यहाँ मकै, गहुँ र आलु लगाउने गर्थे । यस बर्षदेखि माटो परिक्षण गरेर ओखर र स्याउको व्यवसायिक खेति गर्ने सोच उनको थियो । तर, कार्यालयले समयमै माटो परिक्षणको रिपोर्ट नदिँदा त्यहाँ के लगाउने भन्नेमा उनी अन्यौल छन् ।

    ‘माटो परिक्षण गरेर व्यवसायिक खेति गरौँ भन्ने सोचले दुई दिन लगाएर हिँडेर आएँ । कृषि ज्ञान केन्द्रको कार्यालय पुुगेर त्यहाँका कर्मचारीलाई माटो बुझाएँ’, उनले भने, ‘कार्यालयमा प्राबिधिक नभएकाले पोखरा पठाउनु पर्छ । एक देखि डेढ महिना भित्रै रिपोर्ट आउछ भनेपछि फर्किएँ । तर, अहिलेसम्म रिपोर्ट आएको छैन्’, उनले भने ।

    रिपोर्ट समयमै नपाएपछि कार्यालय प्रमुखसँग गुनासो गर्दा उल्टो आफुलाई धर्काएको उनले गुनासो गरे ।

    ‘रिपोर्ट आउन ढिलो भयो । कार्यालयबाट नहुने हो भने मेरो माटो फिर्ता दिनुस् म अन्तै लगेर परिक्षण गर्छु भनेको थिएँ । तर, हाकीमले बितिसकेको कुरा भन्दै त्यस बिषयमा कुरै नगर्नु भन्दै धर्काए’, गुरुङले भने । तर, कार्यालय प्रमुख पशुराम अधिकारी भने आफुले धर्काएको अस्वीकार गर्छन् ।

    ‘उहाँसँग मेरो भेट भएको छैन् । फोनमा भने पटकपटक कुरा भएको छ । खास यस्तो कारणले हो भनेर प्राबिधिक समस्या देखाए पछि पनि पटकपटक फोन गरेर उहाँले पनि धम्कीपूर्ण कुरा गर्नु भएको हो’, अधिकारीले भने ।

    कार्यालयमा प्राबिधिकको दरबन्दी रिक्त भएकाले माटो परिक्षणमा ढिलो भएको उनको दाबी छ । ‘त्यति बेला माटो जाँच गर्ने प्राबिधिक हुनुुहुँदैनथ्यो । अहिले १०÷१२ दिन मात्रै भयो नयाँ प्राबिधिक आउनु भएको, उहाँको मात्रै हैन् अरुका पनि केही महिनादेखि परिक्षण बाँकी छ’, कार्यालय प्रमुख अधिकारीले भने । सामान्यतया माटो परिक्षणको रिपोर्ट औसतमा दुई देखि १५ दिनसम्ममा आउने कार्यालय स्रोतले जनाएको छ ।

    उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण
    प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.