• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ७. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

हुम्लाका सरकारी कार्यालयका अधिकारीलाई अनुगमनको चटारो

  •   शनिबार, असार १८, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    हुम्ला । चालु आर्थिक वर्ष २०७८/७९ को मसान्त सकिन दुई साता मात्रै बाँकी रहेका बेला जिल्लाका सरकारलाई कार्यालयका अधिकारीलाई स्थलगत अनुगमनको चटारो सुरु भएको छ ।

    वर्षका ११ महिना काममा नतातिने सरकारी कार्यालयहरूले जेठयता बढाएको योजनाको कामको एक पक्षीय र बहुपक्षीय अनुगमनका नाममा केही दिनयता गाउँ आउजाउको चटारो सुरु भएको हो ।

    अन्य महिना शुक्रबारमा समेत राम्रोसँग कार्यालयको काममा ध्यान नदिएका जिल्लाका सरकारी कार्यालयका अधिकारीहरूलाई पछिल्लो समय सार्वजनिक बिदाको दिन पनि कार्यालयको काम गर्न भ्याई नभ्याई भएको छ ।

    प्रमुख जिल्ला अधिकारी सिता परियार, प्रहरी प्रमुखलगायतका जिल्लाका उच्च सरकारी अधिकारी खानेपानी, ऊर्जा तथा जलस्रोत लगायतका सरकारी कार्यालयबाट सुरु भएका योजनाहरूको संयुक्त अनुगमन गर्न सिमकोट गाउँपालिकाको डाँडाफया क्षेत्र पुगेको थियो ।

    विकासे कामको अनुगमनमा जिल्ला सुरक्षा अधिकारी सहितको टोलीको समेत पछिल्ला केही साता बढेको आउजाउले यो वर्ष पनि असारे विकासको चटारो हुम्लामा पुनः सुरु भएको टिप्पणी सुरु हुन थालेको छ ।

    योजनाहरूको पेस्कीको फर्छ्यौट र अन्तिम किस्ताको भुक्तानीका लागि तेस्रो पक्षीय अनुगमन तथा मूल्यांकन गर्न अख्तियारको कार्यक्षेत्र समेत लिएका सुरक्षा अधिकारीको टोलीलाई सरकारी कार्यालयले अनुगमनका लागि गाउँमा लिन सुरु गरेका छन् ।

    सिमकोट गाउँपालिका उपाध्यक्ष सुशीला रोकायाका अनुगमन समितिको टोलीले आफ्नो गाउँपालिकाको बिकासी अनुगमन लाई निरन्तरता दिएको छ । सिमकोट गाउँपालिकाको ३ लिमाटाङ प्राथमिक स्वास्थ्य इकाई भवन अनुगमन गरिएको छ । ४८१३५७२ मा निर्माणको जिम्मा लिएको च्याम्फा निर्माण एण्ड अन्डर सप्लायर्स निमाई कार्य सन्तोष जनक निर्माण गरिएको अनुगमन समितिकी संयोजक सुशीला रोकायाले बताइन् ।

    वर्षका ११ महिना विकासे काममा सुस्त हुने जिल्लाका सरकारी कार्यालय साल्तमामको अन्तमा मात्रै हतारले काम गर्दा बजेट अनुसारको अपेक्षाकृत विकास हुन नसकेको गुनासो वर्षेनी आउने भए पनि त्यसको सुनुवाइ नहुँदा असारको दोस्रो र तेस्रो साता जिल्लाका अधिकांश कार्यालयको विकासे खर्च चौबर बढ्ने गरेको छ ।

    असारे विकासले हुम्लामा प्रति व्यक्ति विकासको खर्च बढे पनि उपलब्धि शून्य हुने गरेको हुम्लामा यो वर्ष पनि विगतकै नियति दोहोरिने प्राय निश्चित जस्तै देखिएको गुनासो बढ्न थालेको छ ।

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.