• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

पोखराको ल्याण्डफिल विवाद : भरतपोखरीमा सार्न नदिने स्थानीयको अडान

  •   शनिबार, असार १८, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    पोखरा । पोखरा महानगरपालिकाले ३३ नम्बर वडाको भरतपोखरीमा ल्याण्डफिल साइट सार्ने निर्णय गरेको छ । आगामी वर्ष भौतिक पूर्वाधार निर्माण र अन्य कामका लागि १० करोड रुपैयाँ विनियोजन भएको छ । हाल पोखरा १४ मा रहेको ल्याण्डफिलको आयु सकिएको छ । २०६१ सालमा १५ वर्षका लागि निर्माण भएको उक्त ल्याण्डफिल साइट १८ वर्ष पूरा भैसकेको छ । त्यसमाथि निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्नुअघि ल्याण्डफिल साइट सार्नैपर्ने सर्त छ ।

    अघिल्लो जनप्रतिनिधिको अन्तिम कार्यपालिका बैठकले ३३ नम्बर वडाको भरतपोखरीमा ल्याण्डफिल सार्ने निर्णय गरेको थियो । त्यसअघि पोखरा १६ र २० को सीमानामा सार्ने निर्णय भएकोमा स्थानीले निरन्तर अवरोध गरेपछि उक्त निर्णयबाट महानगर पछि हटेको हो । तर अहिले प्रस्ताव गरिएको ठाउँमा पनि ल्याण्डफिल सार्न नदिने निर्णय स्थानीयले गरेका छन् । भरतपोखरीका सर्वदलीय नेता तथा स्थानीय अगुवाहरूले निर्णयको विरोध गर्दै प्रस्ताव फिर्ता लिन भनेका छन् ।

    विभिन्न राजनीतिक दल र स्थानीयबीच वडामा भएको सर्वदलीय भेला आयोजना गरिएको हो । भेलाले स्थानीय नागरिकसँग समन्वय नगरी महानगरले एकलौटी निर्णय लाद्न खोजेको भन्दै दबाबलाई अटेर गरे संघर्ष थाल्ने निर्णय गरेको छ । जसपा नेता किरण थापाले कोही पनि ल्याण्डफिल सार्न दिने पक्षमा नभएको भन्दै महानगरले आफ्नो निर्णय सच्याउनुपर्ने बताए ।

    ‘पोखरा महानरपालिकाद्वारा समग्र महानगरपालिकाको फोहोर व्यवस्थापन गर्ने हाम्रो वडा नम्बर ३३ को टिमुरफाँटा भन्ने ठाउँमा महानगरले प्रस्ताव गरेकोले हामी पोखरा ३३ का क्रियाशील राजनैतिक दलको गम्भीर ध्यानाकर्षण भएको छ,’ भेलाको निर्णय पुस्तिकामा लेखिएको छ, ‘वडास्तरमा कुनै सल्लाह र छलफल पनि नभई महानगरबाट हाम्रो जायज मागलाई सम्बोधन नहुने देखिएमा क्रमबद्ध तरिकाले जनस्तरबाट नै संघर्षको सुरुवात गरी उक्त कार्य रोक्ने समेत निर्णय गरिन्छ ।’ उनीहरूले मेयर धनराज आचार्यलाई संयुक्त ज्ञापनपत्र बुझाउने बताएका छन् ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.