• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

भार मिलानका लागि प्रयोग भएन पार्किङ, ओभरलोडलाई छुट दिँदा मारमा नेपाली ट्रक व्यवसायी

  •   मङ्गलबार, साउन १०, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    भैरहवा ।  ओभरलोडलाई छुट दिँदा नेपाली ट्रक व्यवसायी मर्कामा परेका छन् । रुपन्देही जिल्लाका तत्कालिन प्रजिअ आस्मान तामाङको संयोजकत्वामा यातायात व्यवसायीसँग गत भदौ १८ गतेको निर्णय कार्यानवयन हुनुपर्ने ट्रक यातायात व्यवसायीले माग गरे । नेपाली ट्रकहरु थन्केको थन्कै भएकाे र भारतीय ट्रक निर्वाध नेपालभर चलेकाे दुखेसाे उनीहरूकाे छ । सरकारले ७ वर्ष पछि असार २९ गते समायोजन सहित लागु गरेको भाडा दर कार्यान्वयन हुनुपर्ने, ओभरलोड गाडीलाई भार मिलान गरी चलाउनु पर्ने,  ढुवानी प्रणलीलाई व्यवस्थित गर्नुपर्ने, भारतिय गाडीलाई नेपालले प्रोत्साहन नगर्न समेत आग्रह गरेका छन ।

    २०७८ भदौ १८ गते भएको मालवाहक सवारी साधानको भारवहन नियमन सम्बन्धि बैठकमा मालवाहक सवारी साधनको भारवहन नियमन सम्बन्धि निर्देशिका २०७४ बमोजिम भन्सार विन्दुमा भन्सार जाँचपास भै निस्कने मालवाहक सवारी साधनहरु ीनर्देशिकामा उल्लेख भए बमोजिम संचालन गर्ने, भारवाहन क्षमता भन्दा बढी क्षमतामा ढुवानी गरेका सवारी साधानहरुको उद्गम स्थलमै तौल पुलमा भारवाहन क्षमता तौल गरी बढी पाइएमा पल्टी गरी ढुवानीको प्रबन्ध मिलाउने, र भन्सार विन्दुबाट जाँचपास भै निस्केका सवारी साधनको नजिकको तौल पुलमा तौल गरी बढी भारवाहन गरी ढुवानी गरेको पाइएमा सम्बन्धित ढुवानी कर्ताले सामानको पल्टी गरी नेपाली ढुवानीका साधनमा ढवानीको प्रबन्ध मिलाउने भन्ने निर्णय भएपनि कार्यान्वयन नभएको पश्चिमाञ्चल यातायात व्यवसायी समितिका बरिष्ठ उपाध्यक्ष प्रताप बहादुर कार्कीले बताए ।

    निर्णय कार्यान्यनका लागि हामी लुम्बिनी ट्रक व्यवसायी संघ सँगको सहकार्यमा साउन १ गते देखि बेलहिया बाइपासमा पार्किङ बनाएपनि प्रहरी र प्रशासनले कार्यान्वयन गराउनुको साटो ओभरलोडलाई निरन्तरता दिएको समितिका महासिचव हरि प्रसाद कण्डेलले बताए ।  भरतिय एउटा गाडीले ३ वटा गाडीको भार बोक्दा समेत प्रहरीले जरिवाना काटेर छोड्ने गरेको छ, आभेरलोडले हाम्रो सडक, पुल र पूर्वाधारहरु ध्वस्त बनाउनुका साथै नेपाली ट्रक व्यवसायीको लगानी डुब्ने अवस्थामा हुदा पनि राज्यबाट सहयोग नभएको लुम्बिनी ट्रक व्यवसायी संघका महासचिव रुमाखर गौतमले बताए ।

    भैरहवामा लुम्बिनी ट्रक व्यवसायी संंघ र पश्चिमाञ्चल ट्रक व्यवसायी समितिले संयुक्त रुपमा पत्रकार सम्मेलन गरी साउन १ गतेबाट लागु गरेको पार्किङमा भार मिलान गरी मालवाहक गाडी नपठाए आन्दोलन गर्ने चेतावानी दिए । उनले १५ गतेको वैठक बसी साउन महिना सम्मका लागि समयसिमा दिने र त्यसपछि पनि कार्यन्वयन नभएको पाइए ट्रक होल्ड गरी चाभी बुझाउने सम्मको कार्यक्रम तय हुने बताए ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.