• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

बर्दिबासमा स्वास्थ्य मन्त्रालयले भेण्टिलेटर दियो, जस लिनको हानाथाप

  •   मङ्गलबार, साउन १७, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    महोत्तरी । बर्दिबासमा गत वर्ष १६ वर्षीय एक किशोरले सर्पको डसाइको उपचार नपाएर अकालमै ज्यान गुमाए । उपचार अभावमा शरीरभर विष फैलियो र उनले मृत्युवरण गर्नु पर्यो ।
    उपचारमा सग्लन चिकित्सकहरूले भेण्टिलेटर भैदिएको भए ती किशोरको ज्यान जोगाउन सकिने दलिल पेश गरे । यसपछि संघीय सांसद तथा महोत्तरीका जनप्रतिनिधि गिरिराजमणि पोखरेलले स्वास्थ्य मन्त्रालयमा भेण्टिलेटर उपलब्ध गराउन पटकपटक झकझकाए । परिणामस्वरूप ०७८ सालमै मन्त्रालयले वर्दिबास नगरपालिकालाई भेण्टिलेटर प्रदान गर्नेगरी सहमति जनायो ।

    भेन्टिलेटर त लियो तर राख्ने ठाउँ र सञ्चालन गर्ने दक्ष प्रावधिक नभएकाले अघिल्लो स्थानीय सरकारले ल्याउन सकेन । १५ साउन ०७९ दुई दिनअघि बर्दिबासमा एक वर्षअघिको जस्तै घटना भयो । माइस्थान पब्लिक एकेडेमीका संस्थापक प्रधानध्यापक युवराज श्रेष्ठको सर्पको डसाइबाट ज्यान गुमाए । यसपटक पनि भेण्टिलेटरको व्यापक खोजी भयो तर भेटिएन । यसपछि भने बर्दिबास नगरपालिकाका प्रतिनिधि अघिल्लो वर्ष नै मन्त्रालयले दिने भनेको भेण्टिलेटर बुझेर फर्किएका छन् । बर्दिबासमा भेण्टिलेटर आइसकेको छैन । तर, अहिले यहाँ जस लिनेको होडबाजी चलेको छ ।

    प्राविधिक अभावमा बर्दिबास अस्पतालमा यसअघि आएका दुई वटा भेण्टिलेटर त्यसै थन्केका छन् । भेण्टिलेटर आउने भयो भन्दै प्रचारप्रसारमा व्यवस्त स्थानीय सरकारले अस्पतालको प्रावधिक व्यवस्थापनमा कसरी ध्यान देला भन्ने प्रश्न खडा भएको छ ।

    यस्तो छ वास्तविकता
    ०७८ सालमा नै पूर्व नगरप्रमुख विदुर कार्कीसहित नेता पोखरेल सम्बन्धित निकायमा गए र भेण्टिलेटर खरिद गरेर प्रदान गर्ने सहमति भएको थियो । ‘हामीलाई यसअघि नै मागपत्र आएको थियो र सोही प्रक्रियाअनुसार उक्त भेण्टिलेटर प्रदान गरेका हाँै ।’ स्वास्थ्य मन्त्रालयका सहसचिव इन्द्रमणि पोखरेलले भने, ‘कसैले पत्र पठाउँदैमा तत्काल दिने भन्ने हुँदैन । विभिन्न चरण पूरा भएपछि मात्रै दिन्छाैं ।’

    आवश्यकतालई हेरेर स्वास्थ्य उपकरण दिने स्वास्थ्य मन्त्रालयको नियमित प्रक्रिया हो र त्यसको लागि स्टोरमा छ भने प्रक्रिया पूरा गरेपछि दिने नभए खरिद गरेर दिने उनको भनाइ छ ।

    तर, बर्दिबासको लागि यसअघि नै माग भएको र नेता पोखरेलले पटकपटक झक्झकाएकाले सम्भव भएको सहसचिव पोखरेलले प्रष्ट पारे ।

    भेण्टिलेटर सञ्चालन गर्न कति चुनौती ?
    भेण्टिलेटर आइसियुमा सेटमा हुन्छ । बर्दिबास अस्पतालमा यो सहित अब तीन वटा हुनेछन् । तीन वटा भेण्टिलेटरको लागि एमजिडिपी चिकित्सक, तीन जनाभन्दा बढी मेडिकल अफिसर र चारदेखि पाँच जना नर्स आवश्यक पर्छ ।

    भेण्टिलेटर राखेपछि ल्याबको स्तरोन्नतिदेखि अनेकाैं आन्तरिक व्यवस्थापन मिलाउनुपर्ने बर्दिबासका पूर्व मेसु सुनिल दाहालको भनाइ छ । अहिलेको जनशक्तिलाई परिचालन गरेर काम गर्न सकिने भए पनि पर्याप्त नहुने चिकित्सकहरूको भनाइ छ ।

    यदि भेण्टिलेटरसहितको आइसियु बर्दिबासमा भए मधेश प्रदेशका कयाैं मानिस काठमाडौ वा अन्य ठूला सहर जानु पर्ने बाध्यता रोकिनेछ ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    चितवनमा एचआइभी सङ्क्रमण बढ्दो, नौ महिनामा ८० जनामा पुष्टि
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.