काठमाडौं। अमेरिकामा रहेकी संस्कृति अधिकारीले तीजको गीत “रमाइलो तीज” लिएर आएको छिन् । अमेरिकामा रहेर पनि नेपाली गीत संगीतलाई माया गरेर संस्कृतिले तीज गीत निकालेकी हुन् ।
अमेरिकामा नै छायांकन गरिएको यस गीतमा शब्द तथा संगीत जानुका पौडेलको रहेको छ ।पुस्कर सुनारले एरेञ्ज गरेका छन् ।गीतको भिडियोमा गायिका अधिकारी लगायत अमेरिकामा नै बसोबास गर्ने दिदिबहिनिहरुको नृत्य देख्न सकिन्छ।
बिपस्यना खनाल खनालको छायांकन रहेको भिडियोलाई कोरियोग्राफी सरिता राउत बस्नेतले गरेकी छन् ।गीतको भिडियोलाई गायिका संस्कृति अधिकारीले सम्पादन गरेकी हुन ।भिडियोलाई जानुका पौडेलले निर्देशन गर्नु भएको हो ।








