चितवन । चितवनमा आज थप १३ जनामा कोरोना भाईरस संक्रमण पृष्टि भएको छ । स्वास्थ्य कार्यलय चितवनले दिएको जानाकारी ३७ जनामा पिसीआर र १३ जनामा एन्टिनेज परीक्षण गर्दा १३ जनामा सङक्रमण पृष्टि भएको हो ।
यो संगै चितवनमा सक्रिय सङक्रमितको संख्या ८८ पुगेको छ । सक्रिय सङक्रमित मध्य ८६ जना होम आईसोलेसनमा छन्न भने २ जना अस्पतालमा रहेका छन् । त्यस्तै आज २० जना सङ्क्रमण मुक्त भएका छन् ।
चितवनमा हालसम्म ३३ हजार ३ सय ८४ जना कोरोनामुक्त भएका छन् ।









