• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

नवलपुरमा पत्रकारहरुका लागि कोरोना भाईरस बारेमा अभिमुखीकरण

  •   बुधबार, चैत ०५, २०७६ मा प्रकाशित
    • अ
    • अ
    • अ

    विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरस( कोभिड–१९)का बारेमा आज नवलपुरको कावासोतीमा पत्रकारहरुका लागि अभिमुखीकरण गरिएको छ । सायरा मिडियाएण्ड इभेण्ट्स प्रालिको आयोजनामा सञ्चालित कार्यक्रममा पुष्पाञ्जली अस्पतालका प्रवन्ध निर्देशक डा भोजराज अधिकारीले पत्रकारलाई सहजीकरण गरेका थिए । कार्यक्रममा डा अधिकारीले कोरोना भाइरसको उत्पती, यसले पु¥याएको असर, यसका लक्षणहरु, यसले पार्नसक्ने जोखिम, यसबाट बच्न सक्ने उपायका बारेमा पत्रकारहरुलाई जानकारी दिएका थिए । उनले कारोनाबारेका यथार्थ र भ्रमका विषयमा समेत पत्रकारहरुलाई प्रष्ट पारेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष नारायण शर्माले ससमायिक विषयमा पत्रकारहरुलाई जानकारी दिने उद्देश्यले राखिएको कार्यक्रममको प्रशंसा गरेका थिए । उनले अभिमुखीकरण कार्यक्रमले पत्रकारहरुले यथार्थ कुराका बारेमा सूचना प्रवाह गर्न अझै सहज हुने उनको भनाइ थियो । सो अवसरमा बोल्दै सिदार्थ आवासीय माध्यमिक विद्यालयका प्राचार्य भोजराज दाहालले वर्तमान समयमा अती आवश्यक विषयमा कार्यक्रम राखेको भन्दै यस प्रकारको कार्यक्रमले पत्रकारहरुलाई रिपोटिङमा अझै सहज हुने विश्वास व्यक्त गरे । कार्यक्रममा सिदार्थ आवासीय माध्यमिक विद्यालयको तर्फबाट एक एक थान मास्कसमेत पत्रकारहरुलाई उपलब्ध गराइएको थियो । सोही अवसरमा विद्यालयले सहयोग गरेको एसईई दिने विद्यार्थीहरुका लागि मास्क पनि रोटरी क्लब अफ कावासोती मार्फत् विद्यालयलाई हस्तान्तरण गरिएको थियो । कोरोनाका बारेमा पत्रकार आफै अन्योलमा हुँदा सूचना सम्प्रेषणमा असर परेको कुरालाई मध्यनजर गर्दे कार्यक्रमको आयोजना गरिएको सायरा मिडिया एण्ड इभेण्ट्स प्रालिका अध्यक्ष एवम् प्रवन्ध निर्देशक रमेश वस्ताकोटीेले जानकारी दिए । कार्यक्रम साएरा मिडिया एण्ड ईभेण्ट्स प्रालिद्वारा सञ्चालित सत्यकलम डटकम डिजिटल पत्रिकाका सम्पादक शालिकराम कोइरालाको अध्यक्षतामा भएको थियो ।

    3 Attachments

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.