• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

सरकारले रोक लगायो हवाईजहाज :कुन देशबाट नेपाल आउन पाउँछन्,

  •   बुधबार, चैत ०५, २०७६ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं : सरकारले युरोपेली मुलुकहरू, खाडी मुलुकहरू, इरान, मलेसिया, दक्षिण कोरिया र जापानबाट नेपाल आउन रोक लगाएको छ। मार्च २० अर्थात् चैत ७ गते शुक्रबार रातिदेखि यी देशबाट कोही पनि नेपाल आउन पाउने छैनन्।

    कोरोना संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बैठकले यी मुलुकबाट आउने यात्रु रोक लगाउने निर्णय गरेको हो। यो निर्णयसँगै उक्त देशमा रहेका नेपाली पनि नेपाल आउन पाउने छैनन्। यो रोक अप्रिल १५ (वैशाख ३ गते) सम्म लागू हुनेछ।युरोपेली तथा खाडी देश, मलेसिया, इरान, दक्षिण कोरिया र जापानबाट आउने यात्रुका साथै ती देशलाई ‘ट्रान्जिट’ बनाएर आउन पनि सरकारले रोक लगाएको छ। यो सरकारी समितिको निर्णयलगत्तै नेपाल नागरिक उड्डयन प्राधिकरणले सम्बन्धित एयरलाइन्सलाई पत्राचार गरिसकेको महानिर्देशक राजन पोखरेलले जानकारी दिए।
    रोक लगाएका देशबाट आउने र ती देशलाई ट्रान्जिट बनाएर आउने यात्रुलाई प्रवेश नदिने भनेर हामीले एयरलाइन्सलाई पत्राचार गरिसकेका छौं। त्यहीअनुसार एयरलाइन्सले आफ्नो योजना बनाउनेछन्,’ पोखरेलले भने।

    सरकारको निर्णयअनुसार प्राधिकरणले उडानमा भने रोक लगाएको छैन। यद्यपी यात्रु आउन नपाउने भएपछि स्वभाविक रूपमा उडान बन्द हुने छन्।
    हामीले उडानमा रोक लगाएका छैनौं। तर यात्रु आउनै नपाउने भएपछि यात्रुवाहक जहाज ल्याउने-नल्याउने एयरलाइन्सको स्वविवेकको कुरा हो। यो बीचमा कार्गो उडान गर्न चाहेमा एयरलाइन्सले पाउने छन्,’ पोखरेलले भने।सरकारको यो निर्णयसँगै अब काठमाडौंसँग प्रत्यक्ष उडान भएका कतार, संयुक्त अरब इमिरेट्स, साउदी अरब, मलेसिया, दक्षिण कोरिया, टर्की ओमन र जापानका उडान रोकिने छन्। त्यहाँबाट आउन नपाउने भएपछि ती देशबाट आउन पनि पाउने छैनन्।प्रतिबन्ध नभएका देशमा रहेका नेपाली वा विदेशीले अहिले प्रतिबन्धित ट्रान्जिट हुँदै बुकिङ गरेका टिकटको मिति निःशुल्क सार्ने सुविधा सुनिश्चित गर्न उड्डयन प्राधिकरणले एयरलाइन्सलाई निर्देशन दिइसकेको छ।

    सरकारको यो निर्णयअघि नै एयरलाइन्सले यस्तो स्किम दिइसकेका छन्।यद्यपी शुक्रबार राति १२ बजेसम्म काठमाडौं अवतरण गरिसक्ने उडानको टिकट भए, यात्रुहरू अहिले प्रतिबन्ध लगाइएका देशबाट वा ट्रान्जिट हुँदै नेपाल आउनसक्ने छन्।

    सेतोपाटीबाट

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.