• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • १०. बिचौलियाको मारमा किसान

गठबन्धन भागबन्डा : बाग्लुङमा कांग्रेस आउट, बिद्रोहमा कार्यकर्ता

  •   आइतबार, असोज ०२, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    बागलुङ । बागलुङमा आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि पाँच दलीय गठबन्धनले अधिकांश क्षेत्रमा सिट बाँडफाँड गरिसकेका छन्। हालको सिट बाँडफाँड अनुसार बागलुङका दुईवटै क्षेत्रमा नेपाली कांग्रेसको भागमा परेको छैन। एउटा पनि क्षेत्रमा कांग्रेसले भाग नपाएपछि कार्यकर्ता असन्तुष्ट बनेका छन्।

    दुईक्षेत्र मध्ये क्षेत्र नम्बर १ मा राष्ट्रिय जनमोर्चा र क्षेत्र नम्बर २ नेकपा माओवादी केन्द्रको भागमा पर्ने गरी शीर्ष नेताले सहमति गरेका छन्। कांग्रेस दुईवटै क्षेत्रमा उत्तिकै शक्तिशाली छ। कांग्रेस बागलुङका नेता तथा कार्यकर्ताहरूले आफ्नो पकड क्षेत्र अरुलाई छोड्न नसकिने भन्दै विरोध गरिरहेका छन्। उनीहरुले केन्द्रीय तहका नेतालाई दबाब सिर्जना गर्नुका साथै खबरदारीसमेत गरेका छन्।

    क्षेत्र नम्बर १ मा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र क्षेत्र नम्बर २ मा शिक्षा मन्त्री तथा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेल नै उठ्ने भएपछि कांग्रेसका कार्यकर्ता विरोधमा उत्रिएका हुन्। यस अगाडिको निर्वाचनमा पनि पौडेल २ नम्बर क्षेत्रबाट बाम गठबन्धनका तर्फबाट निर्वाचित भएका हुन्। यस अघि बागलुङ–१ मा कांग्रेसको भाग पर्ने भनी चर्चा चलेको थियो तर केसी नै निर्वाचन लड्ने भएपछि कांग्रेसको संभावना न्यून भएको हो। क्षेत्र नम्बर २ मा भने गठबन्धनमा माओवादीकै चर्चा चलेको थियो।

    अघि अघिल्लोपटक माओवादी केन्द्रले जितेको आधारमा बागलुङ–२ छोड्न कांग्रेसका नेता कार्यकर्ता तयार भए पनि क्षेत्र नम्बर १ पनि अर्को दललाई भाग पर्दा कार्यकर्ता निरीह भएका हुन्। जुन क्षेत्र भए पनि कांग्रेसका भागमा एउटा हुनुपर्ने कार्यकर्ताको माग छ। झण्डै ४५ प्रतिशत कांग्रेसका मतदाता जिल्लामा एउटा पनि प्रतिनिधि सभामा प्रत्यक्षका लागि सिट नपाउनु कांग्रेसको मतको सम्मान हुन नसकेको महाधिवेशन प्रतिनिधि डिल्लीराम सुवेदीले बताए।

    जनताको जनमत र कार्यकर्ताको इच्छाभन्दा बाहिर गएर गरिएको निर्णय जनमतको विपरीत भएको उनी बताउँछन्।

    उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण
    प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान
    राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.