• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. बिचौलियाको मारमा किसान

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ९. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

भरतपुर १५, निःशुल्क आँखा शिविर तथा मुत्यूपर्यन्त आँखाको नानीदान कार्यक्रम सम्पन्न

  •   शनिबार, असोज ०८, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । लायन्स क्लब अफ चितवन चौतारी र जानकी नमुना टोल बिकास संस्थाको सयुक्त आयोजनामा आज भरतपुर १५, चितवनमा निःशुुल्क आँखा शिविर तथा मुत्यूपर्यन्त आँखाको नानीदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै भरतपुुर महानगरपालिका वडा नं १५ का वडा अध्यक्ष श्रीकृष्ण देवकोटाले मुुत्यूूपछि आफुले आँखा दान गर्ने घोषणा गर्नुुभएको थियो । अध्यक्षको घोषणा पछाडी टोल सुुधार समितिका २५ जना सदस्यहरुले पनि आँखाको नानी दान गर्ने घोषणा गर्नुुभएको हो ।

    लायन्स क्लब अफ चितवन चौतारीका २७ जना सदस्यहरुले यस अगाडीनै मुुत्यूूपर्यन्त आँखाको नानीदान घोषणा गरिसक्नुुएको थियो । निःशुुल्क आँखा शिविर कार्यक्रममा लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक ३२५ आरका द्धितिय उपाध्यक्ष लायन दिनानाथ न्यौपानेले आँखाको महत्वमाथी प्रकाश पार्दै जिबीत हुने बेला सम्म आँखाको सुुरक्षामा बिशेष ध्यान दिन र निधनपछी डडेर खरानी हुने आँखाको नानी दान गर्न उपस्थित सबैलाई आग्रह गर्नुभएको थियो ।

    भरतपुुर महानगरपालिका वडा नं १५ का वडा अध्यक्ष श्रीकृष्ण देवकोटाले आँखाको नानीदान दान मात्र नभएर महादान समेत रहेको बताउनुु भयो । वहाँले यो कार्यक्रमलाई सफल बनाउन नै आफूूले नानी दानको घोषणा गरेको बताउदै सो कार्यक्रम सफल बनाउने वडाले सबै किसिमको सहयोग गर्ने बताउनुुभएको थियो । कार्यक्रममा नेपाल नेत्रज्योति संघ, भरतपुर आँखा अस्पतालका चिकित्सक डा। प्राचि दुलालले एक जना मानिसको नानीबाट ४ जना मानिसले दृष्टि देख्न सक्ने भएकोले आँखाको नानीदान कार्यक्रमलाई अभियानकै रुपमा अगाडी बढाउन सकेमा धेरैको दृष्टि फर्काउन सकिने बताउनुभयो ।

    कार्यक्रममा वहाँले आँखाबाट चिकित्सकहरुले कसरी आँखाको नानी निकाल्छन र प्रत्यारोपण गर्छन भन्ने कुरा बताउनुुभएको थियो । कार्यक्रममा लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक ३२५ आरका सचिब राजेन्द्र गौतम, कोषाध्यक्ष सुरेशकुमार श्रेष्ठ लगायतका लायनहरुको एंव टोल सुुधार समितिका सदस्यहरु एवं समाजका अगुवाहरुको उपस्थिती रहेको थियो । नेपाल नेत्रज्योति संघ भरतपुर आँखा अस्पतालको प्राबिधिक सहयोगमा सम्पन्न कार्यक्रममा १५५ जनाको आँखा परिक्षण गरिएको थियो ।

    जानकी नमुना टोल बिकास संस्थाका सचिब गोपाल कंडेलले स्वागत मन्तब्य राख्नुुभएको कार्यक्रमको सभापतित्व लायन्स क्लब अफ चितवन चौतारीका अध्यक्ष लायन लालप्रसाद पौडेलले गर्नुुभएको थियो ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.