• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

मधेशी र पहाडेको साझा वन्यो दशै, दशहारा

  •   बिहिबार, असोज २०, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    महोत्तरी । “आयल लखपाँचे, लागल सब पावनि नाचे ।” मधेशमा चाडपर्वको लहर नै हुन्छ । त्यसैले मधेशमा यो गीत अत्यन्त चर्चित छ । यतिवेला दशैको रौनक छ । मधेशमा भनिने गरिएको दशहारा र पहाडमा भनिने गरेको दशैको हुन त सम्मान विशेषता हो । तर मनाउने तौरतरिकाले मधेशमा अझ रमाइलो हुन्छ ।

    पछिल्लो समय पहाडे र तराइ समुदायको बाक्लै अन्तरघुलनले मनाउने तरिकाहरुमा समेत साझापन देखिन थालेको छ । परिणामस्वरूप यसपालीको दशैमा पहाडे संस्कारअनुसार नै तराइका कयौ समुदायले मनाए ।

    अझ पहाडे र मधेशी समुदायविच बढदै गएको वैवाहिक समबन्धले पर्वहरुको साटासाट हुँदै गएको जस्तो देखिन्छ । मधेशमा धुमधामका साथ मनाइने छठ पर्वमा पहाडे समुदायमा देखिएको आकर्षण र दशैमा मधेशमा देखिएको आकर्षण नै यस्को ज्वलन्त उदाहरण हो ।

    “गाई के गोबरा मंगववले बानी, आँगना लिपवले बानी हो, उजरे उजरे पलङ दसववले बानी, आँगना रउवा आवे के परी… ।”

    घटनास्थपना सुरु भएसगैं भोजपुरी महिलाले गाउने यो गीतले निक्कै आनन्द तुल्याउथ्यो । दशै र दशहाराका आफ्नै धार्मिक जनबिस्वासले पहाडे र मधेशीको पर्व उहीँ भएपनी मनाइने तरिका फरक थियो । तर आजकाल पहाडेहरुले यी गीतहरुमा आनन्द लिन्छ्न र राम्रा पक्षको ग्रहण गर्दै आएका छन । जस्ले भाइचारा, समबन्धमा यस्ता पर्वहरु फरक समुदायको लागी समेत महत्वपूर्ण कोशेढुङगा सावित वन्दै गएका छन ।

    “तोरी जगमग जोति जगै काली, केहो चढावे धजा नारियल, केहो चढावे रुपैयाँ डाली… ।” मधेशी समुदायमा घन्कने यस्ता चर्चित गीतहरुले दशै वा दशहारा एउटै हो भन्ने प्रमाणित गरेको छ । दुष्टहरुलाइ परास्त गर्न कालीमाताले देखाएको साहसलाई आजका महिलाहरुका लागी  अदम्य साहस, उर्जा र प्रेरणालाई जिवित राखेको छ ।

    विजयादशमीको दिन बहुसंख्यक मधेशीहरुले पनि जमरा र टीका पाहाडेको जस्तैगरी लगाए । मान्यजनवाट टीका थाप्दा आसिर्वात लाग्ने धार्मिक बिस्वासले पनि मधेशी समुदायले हजुरवुवा,वुवा वा काका जस्ता मान्यजनवाट टीका थापेको देखियो ।

    आफुहरुले बर्षौदेखी दशै मान्दै आएको वताउदै पत्रकार अजय साह जमारा र टीका लगाएर रमाइलो गरि मनाएको वताउछन । उनी टीका लगाउन ससुराली पनि गए कारण थियो उन्को श्रीमती पाहाडे समुदायकी हुन ।

    त्यसो त श्रीमती पहाडे भएरमात्र हैन मधेशका आदिवासी समेत दशैमा जमरा, टीका लगाउने चलनप्रती निक्कै आकर्षक भएको पाइएको छ ।

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.