• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

कांग्रेसमा भाँडभैलाे : स्थानिय चुनावमा वागी दिएर जितेकाे समुहले प्रदेशसभामा पनि उम्मेदवारी दिने

  •   शुक्रबार, असोज २१, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    महोत्तरी । महोत्तरी क्षेत्र न.१ क मा स्थानिय निर्वाचनमा नेपाली काङ्ग्रेसवाट वागी दिएर जितेका समुहले प्रदेशसभामा पनि उम्मेदवारी घोषणा गरेको छ । बर्दिवास नगरपालिकामा निर्वाचित प्रल्हाद क्षेत्री समुहले पाटीले कारवाही फुकुवा नगरेको भन्दै स्वतन्त्र उम्मेदवारको रुपमा काङ्ग्रेसका पुर्व नगर सभापती युवराज पोखरेललाई अगाडि सारेको हो । यसअघी नेपाली काङ्ग्रेसले पाटीवाट बिद्रोह गरेकाहरुलाइ निर्वाचनमा सघाउन र निर्वाचनपछी कारवाही फुकुवा गर्ने निर्णय गरेको थियो ।

    तर प्रल्हाद क्षेत्रीपक्षले गरेको निर्णयलाई लिएर पाटीका केन्द्रिय सदस्यहरुले पुन: पाटीका विरुद्ध बिद्रोहको संज्ञा दिएका छन । `पाटीले कारवाही फुकुवा गर्ने तयारी गर्दागर्दै वहाँहरुले हतार गर्नुभयो,´ केन्द्रिय सदस्य महेन्द्र कुमार राय यादवले भने ` यो पनि पाटीका विरुद्ध बिद्रोह नै हो ।´ पाटीसगं कारवाही फुकुवाको लागी पटक-पटक अपिल गर्दा पनि अस्वीकार गरेको हुनाले बाध्य भएर उम्मेदवारलाई अगाडि सारिएको क्षेत्रीपक्षको दावि छ ।

    स्थानिय निर्वाचनमा जेब्रा चिन्हवाट निर्वाचित भएका प्रल्हाद क्षेत्रीले प्रदेशमा पनि जित्ने बिस्वास ब्यक्त गरे । ४ वटा वडा, उपमेयरसहित विजयी भएका क्षेत्रीले माओवादी केन्द्रलाइ ५८८७ को फराकिलो मतान्तरले पराजित गरेका थिए । माओवादी केन्द्रवाट उम्मेदवार वनेका राजु खडकाले ८३२३ मत ल्याए भने प्रल्हाद क्षेत्रीले १४२१० मत ल्याएर विजयी भएका थिए । तर यही मतलाइ आधार मान्ने हो भने स्वतन्त्र उम्मेदवारको रुपमा अगाडी सारिएका युवराज पोखरेल कमजोर उम्मेदवार भएको कतिपयको टिपण्णी छ ।

    निर्वाचनअघि निक्कै राम्रो पहिचान बनाएका क्षेत्रीलाइ माओवादी केन्द्र, एमाले, काङ्ग्रेस सवै दलहरुले सहयोग गरेका थिए । विशेषगरि काङ्ग्रेसवाट नै ठूलो सहयोग बटुलेका प्रल्हाद क्षेत्रीले स्वतन्त्र उम्मेदवारकोरुपमा निर्वाचित भएपनी स्वतन्त्र भन्दापनि दलगत राजनिती गरेको हुनाले उनिप्रतिको अपेक्षा निक्कै कम भएको उनी निकट एक जना कार्यकर्ता वताउछन । `जित्न कै लागी हो भने बलियो रणनीति वनाउनुपर्छ नत्र गार्‍हो छ ।´ उन्ले भने । क्षेत्री पक्षले प्रतिनिधिसभामा भने सर्तसहित कुनै पाटीलाई सहयोग गर्ने तयारी गरेको छ ।

    गठबन्धनवाट छुट्टिएपछी जसपामा लक्ष्मी महतोको चर्चा छ । जसपा, माओवादी वा एमाले कुन पाटीलाइ सहयोग गर्ने भन्ने निर्णय भैइनसकेको क्षेत्रीपक्षको भनाइ छ । तर नेपाली काङ्ग्रेस निकट नेताहरुले क्षेत्री पक्षले पुन: गल्ती गरे नेपाली काङ्ग्रेसको ढोका पुर्णरुपमा बन्द हुनसक्ने वताएका छन ।

    यो बिषयमा जिल्ला सभापति नागेस्वर यादवसगं सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । केन्द्रिय सदस्य महेन्द्र कुमार राय यादवले भने क्षेत्रीपक्षको यो निर्णय पाटीको लागी पुन: बिद्रोह भएको वताए ।

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.