• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

७२ घण्टामा तयार भएको कोरोना बिशेष अस्पताललाई सामाजिक विकास मन्त्री दुलाले १० थान पिपिइ र ५० थान मास्क हस्तान्तरण

  •   शुक्रबार, चैत ०७, २०७६ मा प्रकाशित
    • अ
    • अ
    • अ

    विश्वभर फैलिरहेको (कोभिड १९) कोरोना भाइरसको संक्रमण भए त्यसको व्यवस्थापन र उपचार गर्न चितवनमा अस्थायी रुपमा छुट्टै अस्पताल निर्माण गरिएको छ । चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा ७० बेडको कोरोना विशेष अस्थायी अस्पतालको सेवा सुरु गरिएको छ । अस्पतालमा तत्कालको लागि ५० शैया सहितको जनरल वार्ड सेवा आजबाट सुरु भएको र ४२ घण्टाभित्र १० शैयाको सघन उपचार कक्ष (आइसियू) र १० शैयाको हाइ डिपेन्डेन्ट युनिट (एचडियू) सेवा समेत सुरु गरिने अस्पतालका प्रवक्ता डा. भोजराज अधिकारीले जानकारी दिए । ७२ घण्टामा निर्माण गरिएको अस्पतालमा कोरोनाको अति शंकास्पद विरामी मात्रै राखिने डा अधिकारी बताए । अस्पताल आउनुपुर्व चार चरणको स्क्रिनिङ्ग गरेपश्चात् मात्रै विरामी अस्पतालको उपचार कक्षमा प्रवेश हुने व्यवस्था गरिएको छ । कोरोनाको लक्षण देखिएमा वा शंका लागेमा चिकित्सकलाई फोन गरेरे परामर्श लिने व्यवस्था गरिएको जसकोे लागि १० जना बिशेषज्ञ चिकित्सकको मोबाइल नम्बर प्रदान गरिएको छ । चिकित्सकको सल्लाह बमोजिम आवश्यक देखिए कुनै अस्पतालमा गएर परिक्षण गराउने , त्यसपश्चात् पनि अस्पतालले कोरोना अस्पताल पठाए अस्पतालको गेटमा समेत परिक्षण र अस्पताल भित्र छिर्नसाथ पुन परिक्षण गरिने त्यसमा समेत शंकास्पद लागे मात्रै विरामीको नमुना लिएर परिक्षणको लागि काठमाण्डौ पठाइने डा अधिकारीले बताए । विरामीको अवस्था हेरेर सेल्फ क्वारेनटाइनमा बस्न सक्ने देखिए घर पठाइने र नसक्ने देखिए अस्पतालमा भर्ना गरेर राखिने जनाइएको छ । विरामी र विरामीको उपचारमा संलग्न चिकित्सकहरुको सुरक्षाको लागि ४ सय थान पिपिइको व्यवस्था गरिएको छ । प्रदेश नम्बर ३ का सामाजिक विकास मन्त्री युवराज दुलाल , प्रदेश साँसद घनश्याम भुसाल , भरतपुर महानगरपालिकाकी मेयर रेनु दहाल लगायको उपस्थितीमा अस्पतालको सेवा सुभारम्भ भएको घोषणाँ गरिएको थियो । सोहि अवसरमा ामाजिक विकास मन्त्री युवराज दुलाले १० थान पिपिइ र ५० थान मास्क अस्पताललाई हस्तान्तरण गरेका थिए ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.