• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

धान काट्ने किसानसँग खेतमै पुगेर भोट माग्दै सूर्य थापा

  •   सोमबार, कार्तिक १४, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    बुटवल । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिँदै जाँदा दलका नेता र उम्मेदवाहरू प्रचारका लागि अनेक शैली अपनाउन थालेका छन् । मतदाताको घरदैलोदेखि बाली भित्र्याउन खेतमा व्यस्त किसानहरूसम्म उनीहरु  पुग्ने गरेका छन् । प्युठानबाट उम्मेदवारी दिएका एमाले पोलिटब्यूरो सदस्य सूर्य थापाले धान काटिरहेका किसानहरुसँग भोट माग्दै आफू किसानकै छोरो भएकाले जिताउन आग्रह गरे ।

    बाली भित्र्याउने समय भएकाले अधिकांश मतदाता (किसान) हरू गाउँमा भेटिँदैनन् । एमालेबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका थापा मल्लरानी गाउँपालिका-३ सालठाँटीमा पुग्दा किसानहरु खेतमै व्यस्त थिए । धान काट्न व्यस्त किसानहरुसँग खेतमै पुगेर थापाले मत मागे । थापाका अनुसार अहिले किसानहरु गाउँमा खेतीपातीमा व्यस्त छन् ।

    प्युठानका नौवटा स्थानीय तहका ६४ वटा वडाहरुका गाउँबस्तीमा पुगेर मत माग्ने कार्यक्रमको व्यस्तताले मतदाताहरु जहाँ छन् त्यही पुगेर आफ्ना एजेण्डासहित मत माग्ने गरिएको थापाले प्रतिक्रिया दिए । हालसम्म २० वटा वडाहरुमा पुगेर मतदाताहरुसँग चुनावी भेटघाट गरिएको उनले जानकारी दिए । प्रतिनिधिसभाका लागि एउटा मात्र निर्वाचन क्षेत्र रहेको प्युठानमा एमालेबाट सूर्य थापा र गठबन्धनबाट राजमोकी दुर्गा पौडेल चुनावी प्रतिस्पर्धामा छन् । थापा एमालेका पोलिटब्यूरो सदस्य एवं प्यूठान जिल्ला इन्चार्ज हुन् भने पौडेल राजमोकी उपाध्यक्ष हुन् ।

    प्रदेश निर्वाचन क्षेत्र नम्बर १ मा एमालेबाट पार्टीका निवर्तमान जिल्ला अध्यक्ष एवं प्रदेश कमिटी सचिवालय सदस्य तुल्सीराम शर्मा र गठबन्धनबाट माओवादीका प्रदेश कमिटी सचिवालय सदस्य कृष्ण अधिकारी (प्रकाश) चुनावी प्रतिस्पर्धामा छन् । प्रदेश निर्वाचन क्षेत्र नम्बर २ मा एमालेबाट पार्टीका केन्द्रीय सदस्य एवं जिल्ला सह इन्चार्ज हरिप्रसाद रिजाल र गठवन्धनबाट कांग्रेसका क्षेत्रीय सभापति एवं चलचित्र निर्माता सरोज थापा (रोज राणा) प्रतिस्पर्धामा छन् ।

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.