• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

इन्टरनेट प्रविधि र डिजिटल सुशासनसम्वन्धी छलफल

  •   शनिबार, कार्तिक १९, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    खोटाङ । भिजन फर चेञ्जले खोटाङको दिक्तेल बजारमा इन्टरनेट प्रविधि र डिजिटल सुशासनसम्वन्धी समसामयिक छलफलको आयोजना गरेको छ । इन्टरनेट तथा प्रविधिको प्रयोगले मानव जीवनमा ल्याएको सहजता एवं त्यसको प्रयोगका क्रममा ध्यान दिनुपर्ने मुद्धाका विषयमा विचार विमर्शका लागि भिजन फर चेञ्जले खोटाङ उद्योग वाणिज्य संघसँगको सहकार्यमा शुक्रबार छलफल आयोजना गरेको हो ।

    इन्टरनेट र प्रविधिको प्रयोग गर्दा ध्यान दिन सकिने सामाजिक, साँस्कृतिक, आर्थिक, राजनीतिक र कानूनी मुद्धाहरुको विषयमा छलफल गर्न कार्यक्रम गरिएको भिजन फर चेञ्जका व्यवस्थापक गीता बरामुले बताईन् । बाणिज्य संघको सभाहलमा भएको कार्यक्रममा खोटाङका स्थानीय तहमा डिजिटल सुशासन सम्वन्धी भएका गतिविधिहरुको मापन र सो माथि विचार विमर्श गरिएको छ ।

    समय सापेक्ष आवधिक रहन, इन्टरनेट र प्रविधि सम्वन्धी सार्वजनिक नीतिगत छलफलमा जागरुक सहभागिताका लागि इन्टरनेटरप्रविधिका बारेमा छलफल गर्न जरुरी बनेको भिजन फर चेञ्जले जनाएको छ । कार्यक्रममा सहभागीले डिभिटल सुशासनका सन्दर्भमा खोटाङका स्थानीय तह कमजोर रहेको औंल्याएका छन् । खोटाङ उद्योग बाणिज्य संघका अध्यक्ष उपिनकुमार राईले स्थानीय तहमा डिजिटल सुशासनका सवालमा भएका प्रयास कम भएको टिप्पणी गरेका छन् ।

    संघका प्रथम उपाध्यक्षमा ध्रुबकुमार श्रेष्ठ, महासचिव मनोज बजिमय लगायतले दक्ष जनशक्ती अभावमा स्थानीय सरकारको डिजिटल सुशासन प्रभावकारी बन्न नसकेको औंल्याएका छन् । सूचना, सञ्चार र प्रविधिमार्फत सरकारी सेवा सुविधा प्रदान गर्ने कार्यलाई डिजिटल सुशासन भनिन्छ । राष्ट्रिय परिचय–पत्र, बायोमेट्रिक्स कार्ड, मतदाता परिचय–पत्र, स्मार्ट ड्राइभिङ लाइसेन्स, नागरिक एप, इ–पासपोर्ट, इम्बोस्ड नम्बर प्लेट, जनगणना, स्मार्ट सिटी, कोभिड ट्रयाकिङ एप डिजिटल सुशासन अन्तरगतका सेवा हुन् ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.