• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

मधुमेह शिक्षा भोलिको सुरक्षा भन्ने नाराका साथ विश्व मधुमेह दिवस चितवनमा पनि मनाईयो

  •   सोमबार, कार्तिक २८, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन ।  मधुमेह शिक्षा भोलिको सुरक्षा भन्ने नाराका साथ आज संसारभर विश्व मधुमेह दिवस मनाईएको छ । लायन्स क्लब अफ चितवन चौतारीले विश्व मधुमेह दिवसको अवसरमा आज प्रभातफेरी र निःशुल्क मधुमेह परिक्षण भरतपुर चौबिस कोठीमा सम्पन्न गरेको छ । कार्यक्रमको शुभारम्भ गर्दै लायन्स क्लब अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ आर का डिष्ट्रिक गर्भनर सिद्धार्थलाल चुकेले मधुमेहलाई लायन्सले उच्च प्राथामिकतामा राखेको बताउदैै प्रचार प्रसार र चेतना अभिबृद्धिबाट यसलाई केही नियन्त्रण गर्न सकिने बताउनुभयो ।

    कार्यक्रममा पुर्व डिष्ट्रिक गर्भनर राजकुमार श्रेष्ठ, डिष्ट्रिकका सचिब राजेन्द्र गौतम, कोषाध्यक्ष शुरेशकुमार श्रेष्ठ, प्रभाकार पण्डित, नवराज सापकोटा, कमलप्रसाद श्रेष्ठ लगायतका लायनहरुको उपस्थिती रहेको थियो । शारिरिक ब्ययाम तथा खानपानमा सुधार नै मधुमेह नियन्त्रणको अचुक उपाय भएको भन्दै यसलाई जीवनपद्धती बनाउनुपर्ने फिजिसिएन डा महेन्द्र कुमार अग्रहरीले जोड दिनुभयो । बजार हल्लाको पछी नलागी बिशेषज्ञ चिकित्सकसँगको परामर्शमा रहन वहाँले आग्रह गर्नुभयो ।

    लायन्स क्लब अफ चितवन चौतारीको अगुवाईमा अन्य १३ लायन्स क्लब सहभागी प्रभातफेरी चौबिसकोठीबाट शुरु भई जिल्ला प्रहरी कार्यालय, दुरसञ्चार रोड हुदै पुनः चौबिसकोठीमा पुगेर समापन भएको थियो । भरतपुर चौबिसकोठीमा आयोजित निःशुल्क मधुमेह जाँचमा २५० जना भन्दा बढि लायन तथा सर्वसाधरणहरुको रगत परिक्षण गरिएको थियो । कार्यक्रम लायन्स क्लब अफ चितवन चौतारीका अध्यक्ष लायन लालप्रसाद पौडेलको सभापतित्वमा सम्पन्न भएको थियो ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.