काठमाडौं । इलाम-२ सुवास नेम्वाङले अन्तर घटाएका छन्। नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले ५ सय ३७ मत पाएका छन्। १६२३ मत गणना हुँदा कांग्रेसका डम्बरबहादुर खड्काको ५४३ मत छ।
सुरुदेखि नै खड्काले अग्रता लिँदै आएका छन्। स्वतन्त्र उम्मेदवार केबी पालुङ्गाले ३७२ मत पाएका छन्। उक्त निर्वाचन क्षेत्रबाट नेम्वाङले जित्दै आएका छन्।








