• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

३६ जनाले गरे रक्तदान

  •   शनिबार, मङि्सर १०, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    हेटौंडा । आनन्द मार्ग प्रचारक संघ नेपाल तथा आमसाई स्कुल हेटौंडाको संयुक्त आयोजनामा आज हेटौंडा ४ कर्रा चोकमा भएको रक्तदान कार्यक्रममा ३६ जनाले रक्तदान गरेका छन् । हेटौंडामा रगतको अभाव भईरहेको अवस्थामा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । नेपाल रेडक्रस मकवानपुर शाखाको प्राविधिक सहयोगमा कार्यक्रम भएको थियो ।

    रक्तदान संगै योग जनचेतना कार्यक्रम पनि गरिएको आमसाई स्कुलका प्रध्यानाध्यापक प्रभात खत्रीले बताए । हेटौंडा ४ कर्रामा रहेको आमसाइ स्कुलमा अध्यनरत बिद्यार्थीहरुले योग गर्नुका साथै योग र स्वास्थ्य संग सम्बन्धीत जनचेतनामूलक प्ले कार्डहरु बनाएका थिए । आज विहान ७ बजेदेखि १२ बजेसम्म कार्यक्रम संचालन भएको थियो ।

    हेटौंडा उपमहानगरपालिका वडा नं. ४ का वडा अध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्यता तथा आनन्द मार्ग प्रचारक संघ नेपाल शाखा मकवानपुरकी सभापति कोपिला श्रेष्ठको सभाध्यक्षतामा उद्घाटन कार्यक्रम भएको हो । कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नं. ४ का वडा सदस्य जनरल श्रेष्ठ, केशवलाल श्रेष्ठ, आचार्य ओमकारेश्वरानन्द अवधूत, आचार्य रत्नमुक्तान्द अवधूत, अवधूतिका आनन्द अनुरत्ती आचार्य, अवधूतिका आनन्द शाश्वती आचार्य, आमसाइ बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष सञ्जीत कार्की, आनन्द मार्ग प्रचारक संघ नेपाल शाखा मकवानपुरका उपाध्यक्ष खेमराज लुईलेट, सह सचिव गीता शिवाकोटी, सदस्य तारा केसी, गिता रेग्मीको उपस्थिती रहेको थियो ।

    कार्यक्रममा रक्तसंचार केन्द्र हेटौंडाका प्रमुख टंक प्रसाद दहालले प्राविधिक सहयोग गरेका थिए । चुनावको मिति घोषणा भएसंगै रक्तदान कार्यक्रम नहुँदा रगतको अभाव भएका बेला आमसाईले गरेको कार्यक्रमले रगतको अभावलाई हटाएको उनले बताए ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    चितवनमा एचआइभी सङ्क्रमण बढ्दो, नौ महिनामा ८० जनामा पुष्टि

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.