• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. बिचौलियाको मारमा किसान

  • ९. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

युनिभर्सल मेडिकल कलेजका डाक्टरले गरे भाँचिएकाे हातकाे गलत अप्रेसन, पीडित परिवारले माग्याे क्षतिपूर्ति

  •   शुक्रबार, मङि्सर २३, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    भैरहवा । छोराको गलत तरिकाले अप्रेसन गरेको भन्दै एक अभिभावकले मेडिकल कलेजविरुद्ध क्षतिपूर्तिसहित न्यायको माग गरेका छन । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-१२ का रामजियावन मिश्राका छोरा वर्ष १३ को रूपक मिश्रालाई भैरहवास्थित मेडिकल कलेजले गलत अप्रेसन गरेको एक वर्षदेखि अहिलेसम्म विभिन्न बहानामा उपचार गराइरहेकाे छ । काठमाडाैं गएर हड्डी रोग विशेषज्ञलाई चेकजाँच गराउदा अप्रेसन नै गलत तरिकाले भएको भन्ने थाहा पाएपछि मिश्राले मेडिकल कलेजप्रति आक्रोश पोख्दै न्यायका लागि मिडिया गुहारेका हुन् ।

    २३ असार २०७६ मा खेल्ने क्रममा घरको छतबाट लडेर हात भाँचेका रुपक उपचारका लागि भीम अस्पताल गए । अस्पतालले उपचार गर्न जटिल रहेको भन्दै युनिभर्सल मेडिकल कलेज रिफर गर्‍यो । मेडिकल कलेजको डा. प्रकृतिराज कँडेल र डा. किशोर श्रेष्ठको नेतृत्वमा अप्रेसन भयो । हातमा स्टिलसमेत रखिएको रुपकको हालै मात्रै स्टिल निकाल्दा हात सन्चो हुनुका साटो थप समस्या र दुखाई भयो । चिकित्सकको रायअनुसार उपचार गरिरहेका मिश्रा एक वर्षसम्म पनि राहत नपाएपछि काठमाडाैं गएर बी एण्ड बी अस्पतालमा बाबुकाजी श्रेष्ठकहाँ उपचारका लागि पुगे ।

    भैरहवाको सबै कागजातसहित पुगेका मिश्रा त्यहाँ चेकजाँच गराउँदा अप्रेसन नै गलत तरिकाले भएको थाहा पाए । हड्डी जहाँ हुनुपर्ने हो त्यहाँ छैन, हातमा थप हड्डी पलाएको सुनेपछि मिश्राको होस नै उड्यो । मेडिकल कलेजका चिकित्सकले फिजियोथेरापी नियमति रूपमा गरे निको हुने भन्दै गरेको अवस्थामा काठमाढाैंका चिकित्सकले त्यसविपरीत फिजियोथेरापी नै नगर्न भने । अप्रेसन नै गलत भएकोले हड्डी पलाएको छ, ठीक तरिकाले हड्डी ठाँउमा राखेर अप्रेसन गरेको भए फिजियोथेरापीले काम गर्ने तर हड्डी उचित ठाउँमा नराखेकाले यसले झन समस्या ल्याएको डा. बाबुकाजी श्रेष्ठलाई उदृत गर्दै मिश्राले भने ।

    हात नै बाँगो भएपछि काठमाडौंको बी एण्ड बी अस्पतालमा उपचार गराउँदा अप्रेसन गर्दा बिगारेको र अर्को ठाउँबाट हड्डी पलाएको रिपोर्ट आएको पीडितका बुबा रामजीयावन मिश्राले बताए । हातमा अर्को हड्डी पलाएकोले दुःखाइ बढ्दै गएको पीडितको भनाइ छ । पीडित मिश्रले पत्रकार सम्मेलनमार्फत क्षतिपूर्तिको माग गरेको र सहज रूपमा सुनुवाइ नभए कानुनी ढंगबाट अगाडि बढ्ने बताए । अहिले पीडित मिश्राको हात सहज रुपमा फोल्ड हुँदैन र दुखाइ कम गर्ने औषधि नखाइ बस्न नसकिने अवस्थामा रहेको बताएका छन् ।

    ६ लाख बढी उपचार खर्च लागे पनि आराम नभएको भन्दै उनले यदि गर्न सकिँदैन भने जवाफ दिनुको साटो मेडिकल कलेजले गल्ती पनि नस्वीकारी एक वर्षदेखि पैसा मात्रै लुट्ने गरेको आरोप लगाए । स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा पनि गलत तरिकाले अप्रेसन भएको पुष्टि हुँदासमेत प्रमुख कार्यकारी अधिकृत अजयकुमारले डाक्टरलाई संरक्षण गरी राखेको पीडित मिश्राले बताए ।

    युनिभर्सल मेडिकल कलेजका प्रमुख प्रशासकीय अधिकृत कमलराज ढकालले मिश्राको केसमा उपचारमा कुनै कमी र समस्या नभएको दाबी गरे ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.