• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

युनिक एकाडेमीमा नि:शुल्क स्वास्थ्य शिविर: ५२० जना विद्यार्थीले गरे स्वास्थ्य परीक्षण

  •   बिहिबार, पुष १४, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन ।  रत्ननगर-०४ स्थित युनिक एकाडेमीका विद्यार्थीहरुको विहीबार स्वास्थ्य परीक्षण गरिएको छ । युनिक एकाडेमी स्काउट ट्रुपको आयोजना, न्यू क्यापिटल कलेजको सहआयोजना तथा पुरानो मेडिकल कलेजको सहयोगमा गरिएको निःशुल्क स्वास्थ्य शिविरमा ५२० जना विद्यार्थीको स्वास्थ्य परीक्षण गरिएको युनिकको प्राचार्य निम भूजेलले जानकारी दिए ।

    शिविरमा विद्यार्थीको दाँत, आँखा, नाक, कान, घाँटी र अन्य रोगहरुको उपचार गरी औषधि समेत प्रदान गरिएको थियो । प्राचार्य भूजेलले विद्यार्थीहरुको स्वास्थ्य सुरक्षाका लागि विद्यालयमै शिविर आयोजना गरेर उपचार गरिएको बताए । रत्ननगर नगरपालिका वडा नं ४ का वडाध्यक्ष रामकुमार चौधरी प्रमुख अतिथि रहेको उद्घाटन कार्यक्रममा प्याब्सन रत्ननगरका अध्यक्ष पशुपति उपाध्याय, इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख डिएसपी रविनबाबु रेग्मी, न्यू क्यापिटल कलेजका प्राचार्य भूपेन्द्र धिताल, युनिक एकाडेमीका निर्देशक डिल्लीराम अधिकारी, पुरानो मेडिकल कलेजका डा.सन्तोष अधिकारी लगायतले मन्तव्य राखेका थिए ।

    कार्यक्रममा ट्रुपकी स्काउट विध्यार्थी प्रेसिका सिलवालले स्वागत मन्तव्य राख्नुभएको उक्त कार्यक्रम स्काउट प्रशिक्षक सन्तोष बस्ताकोटीले सञ्चालन गर्नुभएको थियो। कार्यक्रम युनिक एकाडेमीका प्राचार्य भूजेलको अध्यक्षतामा सम्पन्न भएको थियो। युनिक एकाडेमी स्काउट ट्रुपले यस अघि ट्राफिक सचेतना कार्यक्रम, वातावरण संरक्षण, महामारीको समयमा सचेतनामुलक कार्यक्रमहरु लगायतका कार्यक्रम गर्दै आएको छ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.