• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

लायन्स क्लब अफ चौतारीद्वारा गोर्खाको पालुड.टारमा बृहत स्वास्थ्य शिविर सम्पन्न

  •   आइतबार, पुष १७, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    गोरखा । लायन्स क्लब चितवन चौतारी तथा यसले स्पोन्सर गरेका २३ वटा क्लबहरुको आयोजनामा यहि पौष १५ गते गोरखाको पालुुङ्गटारमा बृहत स्वास्थ्य शिबिर सम्पन्न भएको छ । पालुङ्टार नगरपालिका वाड नं–८, गोरखा, स्थित धुवाकोट स्वास्थ्य चौकी च्याङ्लीमा सो शिबिर सम्पन्न भएको हो । शो शिबिरबाट कुल ८८१ जना प्रत्यक्ष लाभ पाएका छन् ।

    शिबिरबाट २ महिने बालक देखि ८५ बर्षेका बृद्ध बृद्धा लाभान्बित भएको लायन्स क्लब अफ चितवन चौतारीका अध्यक्ष लालप्रसाद पौडेलले जानकारी दिनुुभयो । सो स्वास्थ्य शिबिर सम्पन्न गर्न चिकित्सकहरु डा.गंगा सापकोटा, डा.भावना वाग्ले , डा. शुशिल अधिकारी, डा.सरिता राना गुरुङ्ग, डा.आदित्य जलान, डा.अमित चौधरी, डा.कृपेश थापा, डा.शुनिल रानाभाट, डा.उन्नती जी.सी, डा.सुरेश दिप, डा.नवराज लामिछाने, डा.बिवेक कंडेल, डा. दामोदर तिवारी लगायत २७ जना चिकित्सकहरु खट्नुुभएको थियो ।

    २५ जना अन्य स्वास्थ्यकर्मी सलग्न शिबिरमा १७० बिरामीको भिडियो एक्सरे समेत गरिएको थियो । कार्यक्रममा जनरल सर्जरी, जनरल मेडिसिन, अर्थोपेडिक्स, गाईनोकोलोजी, दन्त रोग, नाक, कान, घाटी, बाल रोग बिशेषज्ञहरुबाट गरी कुल ८८१ जना बिरामीको स्वास्थ्य परिक्षण गरिएको थियो । शिबिरमा आएका बिरामीलाई आवश्यक १२० भन्दा बढि प्रकारका औषधी, पौष्टिक आहार , साबुन र स्यानिटाईजर वितरण गरिएको थियो । सो कार्यक्रममा प्रमुख अतिथिको रुपमा लायन्स क्लब ईन्टरनेश्नल डिष्ट्रिक ३२५ आरका डिष्टिक गर्भनर लायन सिदार्थ लाल चुकेज्यू हुनुुहुुन्थ्यो ।

    कार्यक्रममा निवर्तमान डिष्ट्रिक गर्भनर लायन राम प्रसाद भट्टज्यू, द्धितिय गर्भनर लायन दिनानाथ न्यौपाने, सचिब लायन राजेन्द्र गौतम, लायन पूर्ण प्रसाद शर्मा, लायन भक्तीप्रसाद चालिसे, पालुङ्टार नगरपालिका मेयर बिवश चिन्तन, उपमेयर बन्दना पाण्डे र वाड अध्यक्ष होम बहादुर नेपाली रहनुभएको थियो । कार्यक्रममा आयोजक लायन्स क्लबका अध्यक्ष, पदाधिकारी एवं सदस्यहरु र स्थानिय नागरिकहरुको उपस्थिती रहेको थियो । सो शिबिर सम्पन्न गर्न जोन चियर पर्सनहरु लायन डा.गंगा सापकोटा, लायन डा.भावना वाग्ले, लायन किरण कुमार केसीले बिशेष पहल गर्नुभएको थियो ।

    सो शिबिरको लागि मेडिकल संयोजन लायन डा.सुशिल अधिकारीले गर्नुभएको थियो भने फामेसी संयोजन ला. अमृत नारायण श्रेष्ठले गर्नुभएको थियो । त्यस्तै स्थानिय व्यवस्थापन लायन अभिमन्यु अधिकारी र लायन रक्षा रायमाझीले गर्नुभएको थियो । सो शिबिर सम्पन्न गर्न स्वास्थ्य चौकी, पालुङटार गोर्खा , नेपाल फार्मेसी संघ चितवन र कोशिश क्यान्सर सेन्टर, भरतपुर–१०, चितवनले सहयोग गरेका थिए । कार्यक्रम लायन्स क्लब ईन्टरनेश्नल डिष्ट्रिक ३२५ आर क्लष्टर नं ३ का चिफ बिनोद पन्तको सभापतित्वमा सम्पन्न भएको थियो ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.