• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. बिचौलियाको मारमा किसान

  • ८. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ९. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

माडी नगरपालिका वडा नं ४ सिधुवामा बृहत्त स्वास्थ्य शिबिर सम्पन्न

  •   बुधबार, पुष २०, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन ।  संसारभरीनै सामाजिक एवं मानबिय कार्यमा सलग्न लायन्स क्लब ईन्टरनेशनलले चितवनको माडी नगरपालिका वडा नं ४ सिधुवामा बृहत्त स्वास्थ्य शिबिर गत सोमबार सम्पन्न गरेको छ । लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक ३२५आर, क्लष्टर नं ४ ले कार्यक्रमको आयोजना गरेको हो । उक्त स्वास्थ्य शिबिरबाट १३८० जना लाभान्वित भएको पुर्व डिष्ट्रिक गर्भनर राजकुमार श्रेष्ठले जानकारी दिनुुभयो । कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक ३२५आरका डिष्ट्रिक गर्भनर सिद्धार्थलाल चुकेले नागरिक सम्म पुुग्ने यस्ताकार्यले लायन्सको गरिमा बढ्ने भन्दै आयोजक लायनहरुलाई धन्यबाद ब्यक्त गर्नुभएको थियो।

    माडी नगरपालिकाको उप प्रमुख खेमप्रसाद महतोको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा डिस्ट्रिक्ट फर्स्ट लेडी लायन रचना चुके, डिस्ट्रिक्टका पदाधिकारीहरू आईपिडिजी लायन रामप्रसाद भट्ट, द्वितीय भाइस गभर्नर लायन दिनानाथ न्यौपाने, पिडिजी लायन राजकुमार श्रेष्ठ, क्याविनेट सेक्रेटरी लायन राजेन्द्र गौतम, वुमन अनरेरी सेल मेम्बरहरू, डिस्ट्रिक्ट एक्जेक्युटिभ चिफहरू, को–चिफहरू लगायत १८ जना लायन विशेषज्ञ डाक्टरहरू र सहयोगी स्वास्थ्यकर्मीहरू समेत १२५ जना लायनहरूको उपस्थिति थियो ।

    शिबिरमा मुटुु रोग, हाडजोर्नी तथा नसा, स्त्री तथा प्रसुती रोग, क्यान्सर, नाक काँन घाँटी, बालरोग, दन्तरोग , अाँखा सम्वन्धि विशेषज्ञ उपलव्ध गराइएको थियो । उक्त शिवीरमा आँखा परिक्षण गरिएका मध्य २३ जनामा मोतियाविन्दु भेटिएको थियो । शिविरमै ५० जनालाइ इसिजी सेवा समेत उपलव्ध गराईएको थियो । लायन्स क्लब अफ संगमचोकले संयोजन गरेका कार्यक्रममा अन्य २४ लायन्स क्लबको सहभागिता रहेको थियो ।

    भरतपुर अस्पताल लगायत बिभिन्न संघ सस्थाको सहयोगमा सम्पन्न उक्त बृहत्त स्वास्थ्य शिबिर कार्यक्रम वुमन अनरेरी सेल मेम्बर तथा डिस्ट्रिक्ट ३२५ आर, क्लस्टर ४ प्रमुख दुर्गालक्ष्मी श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.