• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

भरतपुर अस्पतालका नवनियुक्त अध्यक्ष पौडेलद्वारा स्वेतपत्र जारी

  •   शुक्रबार, पुष २२, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन। भरतपुर अस्पतालका नवनियुक्त अध्यक्ष राजु पौडेलले आज अस्पतालको स्वेतपत्र जारी गर्नुभएको छ । उहाँले अस्पतालमा हाल भएका सेवा, सुविधा, जनशक्ति, पूर्वाधार लगायतका विवरण सहितको स्वेतपत्र जारी गर्नुभएको हो । पूर्वाधार र जनशक्ति अभावले जनअपेक्षित सेवा प्रवाह हुन नसकेको र त्यसतर्फ कदम चाल्नुपर्ने देखिएको छ ।

    सरकारी दरबन्दीको न्यून कर्मचारी, बिरामीको अनुपातमा पर्याप्त जनशक्ति र उपकरण अभाव रहेको स्वेतपत्रमा झल्काईएको छ । अस्पतालमा गत आर्थिक वर्ष २०७८/०७९ मा २ लाख ५२ हजा ८९४ जनाले बहिरंग (ओपिडि) सेवा लिएको देखिन्छ । आकस्मिक कक्षमा २७ हजार ६१७ जना र २६ हजार ८४० जनाले भर्ना भएर सेवा लिएका छन् ।

    अस्पतालका ६०० शैयामध्ये ७८.६१ प्रतिशत अक्युपेन्सी गत आर्थिक वर्षमा छ । अस्पतालमा भर्ना हुने बिरामीको सरदर बसाई ४ दिन हुने गरेको श्वेतपत्रमा उल्लेख छ । यसैगरी अस्पतालमा मृत्युदर, ०.९१ प्रतिशत, शल्यक्रियासँग सम्बन्धित मृत्युदर ०.१ प्रतिशत रहेको छ । गुरुयोजना अनुसारको काम हुन नसक्नुले पनि सेवा प्रभावित भएको अध्यक्ष पौडेलको भनाई छ ।

    उहाँले सरकारी ५०० बेड अनुसार १ हजार ८४ दरबन्दी स्वीकृत गराउनु पर्ने भन्दै मेडिकल कलेज वा प्रतिष्ठान बनाउन संस्दबाटै ऐन पास गर्नु महत्वपूर्ण विषय भएको बताउनुभयो । सो अवसरमा अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट प्रा.डा.कृष्णप्रसाद पौडेलले सार्वजनिक खरिद ऐन अनुसार औषधि खरिद प्रक्रियाले टेण्डर नै नपर्ने समस्याले फार्मेसीमा पर्याप्त औषधि नहुने गरेको बताउनुभयो ।

    उहाँले कम चल्ने औषधिहरुको टेण्डर नै नपर्ने गरेको भन्दै टेण्डर परेकाहरुले पनि समयमा औषधि नदिंदा समस्या हुने गरेको बताउनुभयो । उहाँले समयमा आपूर्ति नगर्ने १० वटा सप्लायर्सलाई कारवाही गरिसकिएको पनि जानकारी दिनुभयो ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.