• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. बिचौलियाको मारमा किसान

  • ९. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

ज्योति युवा क्लबले निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्ने

  •   शनिबार, पुष २३, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन ।  पुस २३ भरतपुर महानगरपालिका वडा नम्बर ८ मा रहेको ज्योति युवा क्लबले निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्ने भएको छ । अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर पुस ३० गते स्वास्थ्य शिविरको आयोजना गर्न लागिएको क्लबले आज(शनिवार) पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ ।

    एक दिनसम्म सञ्चालन हुने स्वास्थ्य शिविरमा स्त्री तथा प्रसुती, जनरल स्वास्थ्य, हाड जोर्नी तथा नशा रोग, बाल रोग, हर्निया हाइड्रोसिल सम्बन्धी परीक्षण तथा थाइराइड, सुगर, प्रेशर सम्बन्धी जाँच तथा परामर्श दिईने संस्थाका अध्यक्ष उमानन्द कंडेलले जानकारी दिनुभयो । उहाँका अनुसार औषधी समेत विरामीलाई निःशुल्क प्रदान गरिने छ । संस्थाको प्राङ्गणमा हुन लागेको स्वास्थ्य शिविरमा चार सयभन्दा बढिले सेवा लिने लक्ष्य आयोजकले लिएको छ ।

    स्वास्थ्य शिविरमा मौलाकालिकाका वरिष्ठ प्रसुती रोग विशेषज्ञ डाक्टर केशव राज भूर्तेल, फिजिसियन डा बिमल पौडेल, अर्थोपेडिक्स सर्जन डा पुष्पराज भूर्तेल र डा बिष्णु पराजुली लगायतले परीक्षण गर्नुहुने भएको छ । स्वास्थ्य शिविरमा आएका बिरामीलाई भिडियो एक्सरे लगायतका सेवामा विशेष छुटको व्यवस्था गरेको मौलाकालिका अस्पतालका डाक्टर रमेश घिमिरेले जानकारी दिनुभयो । भिडियो एक्सरेमा ५० प्रतिशत, इसिजिमा २५ प्रतिशत, रगत परीक्षण र शल्यक्रिया गर्नुपर्ने बिरामीलाई २० प्रतिशत छुट दिईने बताउनुभयो ।

    सामाजिक क्षेत्रमा काम गर्दै आएको ज्योति यूवा क्लव २०५५ सालमा स्थापना भएको संस्था हो । यसले खेलकुदका कार्यक्रमसंगै रक्तदान, स्वास्थ्य शिविर, सरसफाई लगायतका सामाजिक काम गर्दै आएको संस्थाका पुर्व अध्यक्ष ज्ञानहरी कंडेलले जानकारी दिनुभयो । कार्यक्रमको

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.