• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

सामुदायिक विद्यालय भवन निर्माणमा व्यापक अनियमितता

  •   बुधबार, पुष २७, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    सिरहा । सिरहाकाे एक सामुदायिक विद्यालयको भवन निर्माणमा व्यापक अनियमितता भएको पाइएको छ । गोलबजार नगरपालिका-९ स्थित जनता माध्यमिक विद्यालयकाे चारकोठे भवन बनाउँदा व्यापक अनियमितता गरिएको पाइएको हो । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअर्तगत चार कोठे पक्की भवन निर्माणमा प्रधानाध्यापक सुरेन्द्र सिंहले प्राविधिकको स्टिमेटभन्दा बढीको काम विद्यालयको आन्तरिक कोषको रकम निकासा गरी अनियमितता गरेको स्थानीयले आरोप लगाएका छन् ।

    गत आव ०७७-७८ मा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत चार कोठे भवन निर्माणमा रकम अपुग भएको भन्दै सिंहले विद्यालयको निजीकोषमा रहेको रकम मनोमानी निकालेर अनियमिता गरेको स्थानीय अभिभावकहरुको आरोप छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट प्राप्त जनसहभागितासहित ३९ लाख ६० हजार रकमले भवन निर्माण सम्पन्न गर्न अपुग भएको भन्दै प्रधानाध्यापक सिंहले विद्यालयको निजी खातामा रहेको १३ लाख रकम विना निर्णय चलाएको नाम नबताउने सर्तमा स्थानीय एक अभिभावकले बताए ।

    भवन निर्माण कार्यका लागि विद्यालयले अभिभावक भेला गराई निर्माण समिति गठन गरी काम भने आफैले गरेको निमार्ण समितिका सदस्य सन्तोष सिंहले बताए । प्रधानाध्यापक सिंहले मनोमानी ढंगले काम गरेको निर्माण समितिका सदस्यसमेत रहेका उनकाे भनाइ छ । ‘निर्माण समिति गठन भए पनि काम सुरु गरेदेखि अहिलेसम्म कुनै खोजतलास गरेको छैन, सिंहले आफ्नो ढंगले काम गराइरहेका छन्र,’ उनले भने । सन्तोषले प्रधानाध्याप सिंहले व्यक्तिगत स्वार्थका कारण विद्यालयको कोषको रकम निर्णयविनै चलाएकोले अनियमितता भएको आशंका व्यक्त गरे।

    प्रधानाध्यापक सुरेन्द्र सिंहले सबैकाे सहमतिमै भवन निर्माण भएको दाबी गरे । ‘सबैको सहमतिमा थप कामसहित भवन निर्माण भएको छ, मैले साथीहरुको विश्वासमा काम गरें, अहिले आएर विमति देखिएको छ,’ उनले भने, ‘मैले लिखित गर्नुपर्ने थियो। तर, साथीहरुको विश्वासमा काम गरें । अहिले समस्या देखिएको छ । प्राविधिक मूल्यांकन भएको छैन, मूल्यांकनले तलमाथि देखाए साथीहरुसँग सल्लाह गरेर मिलाउनु पर्छ।’ विद्यालयले गरेको अघिल्लो कामको फरफारक नभए पनि विद्यालयमा थप चारकोठे भवन निर्माणका लागि ४५ लाख रकम परेको छ।

    चालू ०७९-८० मा पालिकाले नगरभित्रका १३ वटा विद्यालयको २-४ कोठे भवन निर्माणका लागि सिफारिस गरेको जसमध्ये चारवटा विद्यालयमा भवन र तीनवटा विद्यालयमा आइसिटी कार्यक्रम परेको शिक्षा शाखा अधिकृत सुवोध लामाले बताए । ‘हामीले सिफारिस गर्ने हो, विभागले विद्यालयको नाम कोड गरेरै पठाउने गरिन्छ,।

    विल भरपाई फर्छ्याैट नगरेकै विद्यालयलाई कार्यक्रम पुनः कसरी परेको विषयमा शिक्षा शाखा अधिकृत लामा ‘आफूसँग पहिलाको कुनै अभिलेख नरहेको भन्दै पन्छिन खोजे । गत आव ०७७-७८ मा जनसमूह आधारभूत विद्यालय गुरुधाम,आ.वि. धर्मपुर,दलित आ.वि.मुक्सारलाई २ कोठे भवन र जनता मावि चन्द्रोदयपुर लाई चार कोठे भवन परेको थियो।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.