• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

जितु नेपाल र साम्राज्ञीको चलचित्र ‘ह्यारीकी प्यारी’को चितवनबाट मोफसल टुर सुरु

  •   शनिबार, पुष ३०, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चलचित्र ह्यारी की प्यारीको मोफसल टुर चितवनबाट सुरु भएको छ । माघ २० गतेदेखि देशव्यापी सञ्चालनमा आउन लागेको चलचित्रको युनिट चितवन आइपुगेको हो । चलचित्रमा नायकको भूमिकामा रहेका कलाकार जितु नेपालले परीक्षा राम्ररी दिएकाले राम्रो अंक सहित पास हुने बताए । भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, “कथा अनुसारको पात्रका रुपमा आएको छु, फरक लुक्स र फरक चरित्रमा दर्शकले हेर्न पाउनेछन् ।” उनले हास्यकलाकारको भूमिका भन्दा पनि गहन कथामा अभिनय गरेको दाबी गरे ।

    सहअभिनेताका रुपमा धेरै फिल्मबाट अवार्ड पाएपनि मूख्य भूमिकामा रहेको ह्यारी की प्यारीले आँफुलाई युर्टन गर्न सक्ने अपेक्षा लिएको बताए । नायिका साम्रात्री राज्य लक्ष्मी शाहले रोमान्टिक तथा कमेडियन चलचित्र भएको बताइन् । “यो फिल्म आँफैमा धेरै राम्रो बनेको छ”, उनले भनिन्, “हामीले मिहेनत गरेका छौँ, अब दर्शकको मन जित्नमात्रै बाँकी छ ।” चलचित्रको मुख्य भूमिकामा नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह, चचिर्त हास्यकलाकार जितु नेपाल छन् ।

    विजय बराल, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समीक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनाल लगायतको अभिनय छ । चर्चित गीतकार, निर्माता तथा चिकित्सक डा. भोला रिजालका छोरा डा. कपिल रिजालले निर्देशन गरेका छन् । दन्त चिकित्सक रिजालको यो पहिलो चलचित्र हो । अभिनेत्री रेखा थापा विशेष भूमिकामा देखिएकी छन् । चलचित्रका निर्देशक डा. कपिल रिजालले चलचित्रलाई नेपाली बाहेकका अन्य ४ भाषामा समेत डबिङ गरी विदेशमा समेत प्रर्दशन गर्ने तयारीमा रहेको बताए ।

    हिन्दी, पञ्जाबी, मराठी, बंगाली भाषामा चलचित्र डबिङ भैसकेको बताए । “फिल्म बनाउँदा उच्चस्तरका प्रविधिहरु प्रयोग भएका छन्”, उनले भने, “विदेशी फिल्मसँग प्रतिस्पर्धा गर्ने खालको बनेको छ ।” पटकथा र संवाद सुदीप बराल, गिरीराज घिमिरे, डा. रिजाल, अभिमन्यू निरवीले लेखेका हुन् । डा. भोला रिजालको गीत रचना रहेको छ । छायाँकन गरेका सुदीप बरालले पर्वत र काठ्माण्डौका रमणीय दृश्यहरु समावेश गरिएको बताए ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    २४ दिनमा सकियो ‘मन बिनाको धन–२’को काठमाडौं छायांकन
    ‘पेन्सन पट्टा’को ‘ऐना हेरेर, कपाल कोरेर’ सार्वजनिक

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.