• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

गृहमन्त्रीको निर्देशनसँगै रुपन्देहीमा धमाधम नियन्त्रणमा आउँदै अवैध मासुजन्य बस्तु

  •   सोमबार, माघ ०२, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    भैरहवा । अवैध रुपमा कुखुरा, चल्ला र मासुजन्य वस्तुको आयातमा थप कडाई गर्न गृहमन्त्रालयले निर्देशन गरेसँगै रूपन्देहीका सिमाबाट अवैध रुपमा धमाधम ती वस्तु पक्राउ परिरहेका छन् । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले भारतबाट भित्रिएका कुखुरा, चल्ला र मासुका कारण स्वदेशी व्यवसायी मर्कामा परेको भन्दै यसै साता मात्रै अवैध रुपमा नेपाल भित्रिने अण्डा, मासु र चल्लाको आयात रोक्न विभिन्न जिल्लाका सुरक्षा अधिकारीलाई निर्देशन दिएका थिए ।

    पछिल्लो समय भारतबाट विभिन्न नका हुँदै अण्डा, चल्ला र कुखुराको मासु भित्रिएपछि आत्मनिर्भर बनेको यो व्यवसायमा सङ्कट उत्पन्न भएपछि नेपाली व्यवसायीले गृहमन्त्रीलाई अनुरोध गरेका थिए । पूर्ण रुपमा तस्करी न्यूनिकरण अभियानमा लागेको सुरक्षानिकायले तस्करको सम्भावित क्षेत्रको पहिचान गरी सीमा विन्दुमै कडाई गरेकोे छ । राजश्व संक्लनमा पनि कमी आएको भन्दै सीमा सुरक्षा र अवैध चोरी निकासी रोकथाम तथा नियन्त्रणको जिम्मा पाएको सशस्त्र प्रहरीले सिमा विन्दुमै सक्रियता बढाएको हो ।

    समग्र जिल्लाको सीमा सुरक्षाको पहिलो जिम्मेवारी सशस्त्र प्रहरी बल नेपाल २७ नम्बर हेड क्वाटर अन्तर्गत नै रहेकोले जनशक्तिको अधिकतम प्रयोग गरी अवैध गतिविधीलाई सून्य बनाउनमा प्रयासरत रहेको सशस्त्र प्रहरी उपरीक्षक गगन श्रेष्ठले बताए । सीमा सुरक्षा र अवैध चोरी निकासी रोकथाम तथा नियन्त्रण गर्दै आएको सशस्त्र प्रहरीले नियमित कार्य र निर्देशन अनुरुप नै सिमा विन्दुमा सक्रियता बढाएको छ । पछिल्लो एक महिनामा झण्डै १ करोड बढी मूल्य बराबरको अवैध चोरी पैठारीका चिनी, कपडा, कुखुरा, माछा, मोटरपार्टस तथा हार्डवेयर, किराना लगायतका सामान नियन्त्रणमा लिई सम्बन्धित कार्यालय बुझाएको छ ।

    गणअन्तर्गत दर्जन बढी शसस्त्र प्रहरी बलको युनिट रहेका छन ती युनिट मध्ये सोमबार मात्रै बुची विओपी र सशस्त्र प्रहरी बल हेड क्वाटरले झण्डै ४ क्विन्टल ब्रोइलर कुखुरा र मासु नियन्त्रणमा लिई नष्ट गरेको छ । गणका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरिक्षक मोहनराज विष्टका अनुसार बरामद ती कुखुरा र मासु पशुक्वारेन्टीन कार्यालय, संचारकर्मी, सुरक्षा निकाय र स्थानीयको रोहबरमा नष्ट गरिएको बताए । बरामद कुखुरा केही जिउँदो आए पनि कतिपय तयारी अवस्थामा मासु नै आउने गरेको छ । खुला सीमा चुनौती नै छ ।

    ‘चुनौतीका बाबजुद हामीले पछिल्लो एक महिनामा मात्रै ९ क्विन्टल बढी कुखुरा र मासु, केही जिउँदो पाडा, भैसी र माछाहरू पनि नियन्त्रणमा लिई आवश्यक कारबाही गरेका छौं । सिमा विन्दुमै रहेको ह्याचरी फर्महरू नै यस्ता अवैध गतिविधिमा संलग्न हुने गरेको पाइएको छ.’ सशस्त्र प्रहरी नायब उपरीक्षक विष्टले भने । नेपाली पोल्ट्री व्यवसायीहरुले भारतीय मासु तथा चल्लाहरूको अवैध आयात, दानाको कच्चा पदार्थको मूल्यवृद्धि र लागत अनुसारको मूल्य पाउन नसकेको कारण पलायन हुनुपर्ने अवस्था आएको बताए ।

    नेपाल कुखुरा आत्मनिर्भर भएपनि नेपालमा भन्दा भारतमा उत्पादन लागत कम हुने भएकाले भारतमा कुखुराको चल्ला, मासु र अण्डा सस्तो पर्ने गर्छ, सस्तोको कारण नै भारतिय कुखुरा तथा कुखुराजन्य वस्तुहरू नेपाल भित्रिने गरेको छ । सीमा क्षेत्रमा हुने कुखुरा तस्करीले व्यवसायी मारमा पर्ने गरेका छन् । दुवै देशका व्यापारी र भरियाहरुको संलग्नतामा मोटरसाइकल र साइकलमा कुखुरा आउने गरेको छ, भारतिय कुखुरा ल्याएर सस्तोमा बिक्री गर्न थालेपछि स्थानीय कुखुरा बिक्री मूल्य पनि घट्ने गरेको छ ।

    चितवनमा एचआइभी सङ्क्रमण बढ्दो, नौ महिनामा ८० जनामा पुष्टि
    इच्छाकामना आधारभूत अस्पताल भवनको उद्घाटन
    भरतपुर अस्पतालमा पनि स्वर उपचार सेवा

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.