• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • १०. कालिका नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा किरण थापा

दूधको मूल्य बढाउन चितवनका किसानहरुको माग

  •   आइतबार, माघ १५, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघले दूधको मूल्य वृद्धि गर्न माग गरेको छ । उत्पादन लागत तथा उपभोग्य वस्तुको भाउ बढेको भन्दै उनीहरुले आज पत्रकार सम्मेलन गरेर दूधको मूल्य बढाउन माग गरेका हुन् । कार्यक्रममा सहकारी संघका अध्यक्ष किशोर वग्लेले चितवनलाई नेपाल सरकारले तीन वर्ष अगाडि दूधमा आत्मनिर्भर क्षेत्र घोषणा गरेको जानकारी दिए । उनका अनुसार जिल्लामा ३३ प्रतिशत दुग्ध उत्पादक किसान रहेका छन् ।

    ३८ हजार ६११ दूधालु गाईभैँसी रहेका छन् । जसबाट तीन लाख ५० हजार लिटर दूध दैनिक उत्पादन हुँदै आएको उनको भनाइ छ । त्यस्तै जिल्लामा उत्पादन भएका ५५ प्रतिशत दूध काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुर र कास्की लगायतका जिल्लामा सप्लाई हुँदै आएको बताउँदै उनी भन्छन्, ‘हाल ढुटो, मकै, पिना, दाना, चोक्कर जस्ता उपभोग्य वस्तुको मूल्य २० देखि ३० प्रतिशतले बढेको हुँदा किसान मर्कामा पर्दै गएको छन् । यसरी उपभोग्य वस्तुको मूल्य बढ्दा किसानले प्रति लिटर दूधमा ८ देखि १० रुपँया घाटा बेर्होनु परेकोले हामीले सरकारलाई दूधको मूल्य बढाएर न्यूनतम ७० बनाइदिन माग गरेका हौँ ।’

    त्यस्तै उनका अनुसार संघले दूधको मूल्य बढाउन सँगसँगै कच्चा पदार्थको मूल्य बृद्धिलाई तुरुन्तै घटाउन तथा बैँक तथा बित्तीय संस्थाहरुलाई ऋण असुलीमा धरपकड नगर्न माग गरेको छ । कार्यक्रममा अध्यक्ष वाग्लेले सरकार सँगसँगै चितवनका किसानलाई पनि घाँसको प्रयोग धेरै गर्दै चोक्करलाई कम प्रयोग गरेर चितवनबाटै चोकर बिस्थापित गर्न समेत माग गरेका हुन् । संघका उपाध्यक्ष केशव पोख्रेलले चितवन जिल्ला दूध उत्पादनको मुख्य केन्द्र भएको जानकारी दिए ।

    उनका अनुसार पछिल्लो समय लागत मूल्य बढ्दा तथा राज्यले ठोस कदम नल्याउँदा किसान मर्कामा परेका छन् र विदेश पलायन हुन बाध्य भएका छन् । त्यस्तै संघका कोषाध्यक्ष बालकृष्ण उप्रेतीले नेपाल सरकारले विसं २०७८ साल माघ १६ गते दूधको मूल्य बढाएदेखि हालसम्म नबढाएको जानकारी दिए । उनका अनुसार हाल बजारमा चोक्करको मूल्य एक हजार ५०० बाट २२ सय पुगेको छ । जसले गर्दा किसान मर्कामा छन् । उनी भन्छन्, ‘सरकारले उपभोग्य वस्तुको मूल्य निधारण नगर्दा कालो बजारी बढ्दै गएको छ ।

    जसको कारण किसानलाई आर्थिक भार धेरै छ । ’ अहिले बजारमा किसानले प्रति लिटर दूधको मूल्य जम्मा ५६.४ पैसा मात्रै पाएका छन् । कार्यक्रममा बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री केशब पोख्रेलले परिचयपत्रदेखि किसानका हरेक समस्या समाधान गर्ने धारण समेत व्यक्त गरेका थिए ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.