• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • १०. बिचौलियाको मारमा किसान

पौष मसान्तसम्म गण्डकी प्रदेशभर ४०२ सवारी दुर्घटना, २१३ जनाको मृत्यु

  •   सोमबार, माघ १६, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    कास्की  । गण्डकी प्रदेशभर चालु वर्षको पौष मसान्त सम्म ४०२ वटा सवारी दुर्घटना भएको छ । गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय गगनगौडा कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक ईन्द्र प्रसाद सुवेदीका अनुसार सो दुर्घटनामा परेर २१३ जनाको मृत्यु भएको छ । यो २०७८ माघ देखि २०७९ पौष मसान्त सम्मको तथ्याङ्क हो । यो अवधिमा ३८१ जना गम्भिर घाइते, २४५ जना सामान्य घाइते भएका छन् । जसमा ५१४ वटा सवारी साधन दुर्घटनामा परेका हुन् ।

    अघिल्लो वर्ष अर्थात २०७७ माघ १ देखि २०७८ पौष मसान्त सम्मको विवरणको तुलनामा भने कमी आएको हो । सो अवधिमा ४१५ दुर्घटनामा २५१ जना मानिसको मृत्यु भएको थियो । जसमा २७४ जना गम्घिर घाइते, २७० जना सामान्य घाइते र ५५४ वटा सवारी साधन दुर्घटनामा परेका थिए । सुवेदीका अनुसार पौष मसान्त सम्म ६ हजार २६२ वटा जनचेतनामूलक कार्यक्रम संचालन गरिएको थियो । जसमा ९ लाख ६० हजार १४६ जना सहभागी भएका थिए ।

    त्यस्तै २ लाख २५ हजार ५६३ सवारी साधनहरुलाई कारवाही गरिएको छ । सो संख्यामा गरिएको कारवाहीबाट १६ करोड ४३ लाख ५३ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा ८५ प्रतिशतले बृद्धि हो । अघिल्लो वर्ष ५ हजार ३८ वटा जनचेतनामूलक कार्यक्रम गरिएकोमा ४ लाख ७६ हजार ८५४ जना सहभागी भएका थिए । त्यस्तै अघिल्लो वर्ष १ लाख ३३ हजार ८६४ वटा सवारी साधनलाई कारवाही गर्दा ८ करोड ८७ लाख २ हजार राजश्व संकलन भएको छ ।

    सवारी साधन दुर्घटनामा न्यूनिकरण गराउन प्रहरीले सडक सुरक्षाका उपायहरु सम्वन्धित कार्यक्रम, नमस्ते अभियान, चालकसँग एक मिनेट कार्यक्रम, विद्यालय सचेतना कार्यक्रम, यात्रु सहायता कक्ष स्थापना र प्रशिक्षण, अन्तरक्रिया कार्यक्रम, कृत्रिम सडक दुर्घटना उद्दार तथा व्यवस्थापन, वातावरणमैत्री ट्राफिक व्यवस्थापन, हुस्सु लागेको र रातको समयमा टल्कीने स्टिकर टाँस्ने अभियान,ट्राफिक नियम उल्लघंन गर्ने सवारी साधनहरुलाई निरन्तर कडाइका साथ कारवाही गर्ने अभियान तथा ट्राफिक प्रहरीले प्रयोग गर्ने २४ घण्टे पूर्जीमा एकरुपता कायम गरी अभिकतम ५ हजार जरिवाना गर्ने ब्यवस्था मिलाइएको सुवेदीले जानकारी दिनुभयो ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.